• गठबन्धनवालको काम विरोध गर्नु मात्रै हो, काम गर्ने होइन- झापा ५ प्रदेश सभा १ उम्मेदवार हिक्मत कार्की

    नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की झापा क्षेत्र नम्बर ५ को प्रदेश सभा १ तर्फबाट उम्मेदवार रहेका छन् । उनीसँग आसन्न निर्वाचनको तयारी, एमालेको अवस्था र समग्र विषयमा पत्रकार राजु पोखरेलले गरेको कुराकानी - प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको चुनावी अभियान कसरी चलिरहेको छ ?हामी चुनावी अभियानको चौथो चर...

  • ‘१५ अर्बको खेलमा मलाई मन्त्रीबाट बर्खास्त गरियो’

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट राष्ट्रिय पार्टीको हैसियत गुमाएको कमल थापा नेतृत्वको राप्रपा बुधवारदेखि चुनावी हारको समिक्षा गर्न केन्द्रीय समिति बैठकमा जुटेको छ । तर, यो बैठकमा कमल थापापछिको बरिष्ठतामा रहने गरेका नेता दिलनाथ गिरीलाई भने ‘इन्ट्री’ छैन । उपप्रधानमन्त्री समेत रहेका थापासँग मन्त्रिपरिषद...

  • ‘पुरानो ह्याङ्ग त्यागौं, अस्थायी मुकामलाई स्थायी नबुझौं’

    दाङ । देउवा सरकारले प्रदेश ५ को अस्थायी मुकाम बुटवललाई तोकेलगत्तै दाङमा चर्को विरोध भयो । त्यही दाङका शंकर पोखरेल वामपन्थी गठबन्धनबाट मुख्यमन्त्री बन्ने तयारीमा छन् ।सपथ लिएकै दिन एमाले नेता पोखरेल एमालेको प्रदेश ५ संसदीय दलको नेतामा सर्वसम्मत चयन भइसकेका छन् । भावी मुख्यमन्त्रीका रुपमा रहेका पोखरेलसँग प्रदेश राजधान...

  • ‘ओलीको नियति वीपी कोइरालाको जस्तो हुनसक्छ’

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय कार्य सम्पादन समिति सदस्य डा. नारायण खड्काले एक वर्षअघि नै एमालेलाई चुनाव जित्नबाट रोक्न कांग्रेसले माओवादीसँग तीनै तहका चुनावमा तालमेल गर्नुपर्ने प्रस्ताव राखेका थिए । उनको प्रस्ताव अनुसार स्थानीय तहमा कांग्रेस-माओवादी तालमेलको अभ्यास पनि भयो । तर, प्रतिनिधिसभा र पदेशसभा चुनावमा ...

  • अब मधेसले कसरी एकसाथ प्रतिरोध र स्वशासनको राजनीति गर्छ ?

    काठमाडौं । संयोग नै मान्नुपर्छ कि मधेसले पहिलो मधेस विद्रोहको ११ औं वर्षगाँठ मनाइरहँदा प्रदेश २ मा  ‘मधेस सरकार’ गठनको तयारी भइरहेको छ । रत्नेश्वरलाल कायश्थ, जो पूर्वप्रशासक र मधेस आन्दोलनबाट उदाएको फोरमका एक नेता (सचिव पनि) हुन्, उनलाई प्रदेश प्रमुखका रुपमा पाएको छ ।फोरम र राजपा नेपालले उनीहरुकै शब्दमा ‘मधेस सरकार’गठन...