ग्लोबल आर्इएमर्इ बैंकको अनलाइन कारोबारमा थ्रीडी सुरक्षा

काठमाडौं । ग्लोबल आइएमइ बैंकले आफ्ना कार्ड होल्डरका लागि अनलाइन मार्फत हुने कारोबारको सुरक्षाको लागि थ्रीडि सेक्युरिटी शुरुवात गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । यससँगै ग्राहकहरुले अनलाइन कारोबारको क्रममा कार्डको प्रयोग गर्न सक्ने र यस्तो कारोबार भिषा प्रोसेसबाट प्रमाणिकरण हुने बैंकले उल्लेख गरेको छ । ...

पहिलो दिन नै १३ अंकले घट्यो लघुवित्तको सूचक, नेप्से बढेन

काठमाडौं । १३ वर्षपछि पहिलो पटक गणना गरिएको लघुवित्त समूहको परिसूचक पहिलो दिन करिब १३ अंकले घटेको छ । एक हजार आठ सय ४५ दशमलव ४५ अंकबाट मापन सुरु भएको लघुवित्त १२.९२ अंकले घटेको हो । ३३ वटा कम्पनी सूचीकृत लघुवित्त कम्पनीको समूहमा वमी, नेशनल माइक्रोफाइनान्स, मिथिला लघुवित्त कम्पनीको सेयर मूल्य घटेपछि यो सूचक पनि घटेको ह...

प्राइमको ३६ प्रतिशतले नाफा बढ्दा मेगाको ४५ प्रतिशत घट्यो

काठमाडौं । चालु आव २०७४/७५ को पहिलो त्रैमासमा प्राइम बैंकको नाफा करिब ३६ प्रतिशतले वृद्धि भएको छ । बैंकको नाफा ३४ करोड १७ लाख पुगेको छ । गत आवको बैंकले पहिलो त्रैमासमा २५ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको सञ्चालन नाफा ६९ प्रतिशतले बढेर ४३ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद व्याज आम्दानी १८ प्रतिशतल...