‘चुनावपछि कांग्रेसले नै प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छ’

काठमाडौं । एमालेलाई परास्त गर्नका लागि माओवादीको साथ लिनुपर्छ भनेर कांग्रेसभित्र निरन्तर आवाज उठाउने नेता हुन्- डा. नारायण खड्का । भलै, कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्यसमेत रहेका खड्का सुशील कोइरालाको निधनपछि पार्टीभित्र ‘लो प्रोफाइल’ मा छन् । रामचन्द्र पौडेलको गुटमै पनि ६०/४० को भागबण्डाको बिरोध गर्दा ...

आयल निगमको जग्गाबारे बढी नबोलौं

काठमाडौं । नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा मुछिएका गोपाल खड्का मन्त्रालयमा तानिएपछि सोमबारदेखि निगमको कार्यकारी निर्देशक बनेका छन्- सुशील भट्टराई । विवादित जग्गा खरिद प्रक्रियामा भट्टराईको पनि नीतिगत संलग्नता रहँदै आएको छ । संसदीय छानविन समितिले निगम सञ्चालक समितिका पदाधिकारीहरुका साथै खरिद प्रक्रियामा संलग्न भ...

सुनसरी एमालेमा भाँडभैलो, प्रदेश संयोजक भीम आचार्य सम्पर्कविहीन

सुनसरी । सुनसरीमा वामपन्थी गठबन्धनको क्षेत्र बाँडफाँटमा एमाले प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले पार्टीभित्रका आफ्ना विरोधी सिध्याउने खेल खेलेको भन्दै जिल्ला र क्षेत्रका नेताहरुले सामूहिक राजीनामाको तयारी गरेका छन् । कार्यकर्ताको बिरोध शुरु भएपछि आचार्य भने उम्मेदवारी मनोनयनका दिन बिहानैदेखि सम्पर्कविहीन भएका छन् । ...

वाम गठवन्धनबाट आत्तिएर कांग्रेसले विदेशी गुहार्‍योः भट्टराई

ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले वाम गठवन्धनबाट आत्तिएर नेपाली कांग्रेसले दक्षिणपन्थी अधिनायकवाद लादन खोजेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपालले बिहीबार विहान ताप्लेजुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख समेत रहेका सचिव भट्टराईले नेपालमा वाम एकता भएपछि कांग्रेसले आत्तिएर विदे...