उत्तरप्रदेश विष्फोटमा मारिनेको संख्या २२ पुग्यो

नयाँदिल्ली । भारत उत्तरप्रदेशको रायबरेलीस्थित एक ‘पावर प्लान्ट’मा भएको विष्फोटमा परी मारिनेको संख्या २२ पुगेको छ । घटनामा ५७ जना घाइते छन् । उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शी कर्मचारीहरुका अनुसार बोइलर प्लान्टको ट्युबमा भएको विष्फोटको समयमा करिब साढे पाँच सय जना काममा व्यस्त थिए । विष...

हलोविन पर्वमा रुमाए अमेरिकाका नेपाली

अमेरिका । अमेरिकामा रहेका नेपालीहरुले हलोविन पर्व मनाएका छन् । यो पर्व हरेक वर्ष अक्टोबर ३१ का दिन मनाइन्छ । हलोविन वा ह्यालविन पर्व इसाईहरूको एक चाड हो । हलोविन अक्टोबर महिनाको अन्तिम दिन मनाइन्छ। गर्मीलाई विदाइ गर्न यो चाड मनाइन्छ। यो चाड पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, न्यूजिल्यान्ड...

डीसीमा गायक शिव परियारको धमाका

२ नोभेम्बर, न्यूयोर्क । नेपालका प्रसिद्ध गायक शिव परियारले अमेरिकाको डिसी महानगर क्षेत्रमा भएको एक सांगीतिक कार्यक्रममा दर्शकलाई नचाएका छन् । उनले अमेरिकाको डीसी महानगर क्षेत्रमा २६ वर्ष पहिले नेवा संस्कृति, भाषा, कला र परम्परालाई स्थापना गर्ने उदेश्यले स्थापित नेपा: पासा पुचः अमेरीकायको नेपाल सम्बत ११३८ भिन्तुना तथा...

दोस्रो म्यूजिक भिडियो अवार्ड-२०१७ युएईको तयारी तीव्र

युएई । दोस्रो म्युजिक भिडियो अवार्ड-२०१७ युएईको राजधानी अबुधाबीमा हुने भएको छ । अबुधाबीको फोक्लोर थिएटरमा आगामी डिसेम्बर १ तारिकका दिन बृहत् रुपमा आयोजना हुन लागेको म्युजिक भिडियो अवार्डको सफलताका लागि स्थानीय आयोजक नमस्ते ट्राभलले काम तीव्र गतिमा सुरु गरेको आयोजकका तर्फबाट एकेन्द्र थापाले जानकारी दिएका छन् । संग...