पोखरामा बस दुर्घटना, २२ जना घाइते

३१ वैशाख, काठमाडौं । पोखरा महानगरपालिका–२२ स्थित दहरा घुम्तीनजिकै स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ । ग १ ख ३८८६ नम्बरको बस नियन्त्रण गुमाएर दुर्घटना भएको हो । छोरेपाटन बजारदेखि केही माथि नगर बस घुम्दीबाट खसेको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी हरि बस्नेतका अनुसार, दुर्घटनामा परेर चाल...

सुनसरी एमालेमा भाँडभैलो, प्रदेश संयोजक भीम आचार्य सम्पर्कविहीन

सुनसरी । सुनसरीमा वामपन्थी गठबन्धनको क्षेत्र बाँडफाँटमा एमाले प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले पार्टीभित्रका आफ्ना विरोधी सिध्याउने खेल खेलेको भन्दै जिल्ला र क्षेत्रका नेताहरुले सामूहिक राजीनामाको तयारी गरेका छन् । कार्यकर्ताको बिरोध शुरु भएपछि आचार्य भने उम्मेदवारी मनोनयनका दिन बिहानैदेखि सम्पर्कविहीन भएका छन् । ...

स्थानीय तहकै लापरवाहीले गोरखाका अधिकांश स्वास्थ्य संस्थामा औषधी अभाव

गोरखा । गाउँपालिकाकै लापरवाहीका कारण गोरखाका अधिकांश स्वास्थ्य संस्थामा औषधी अभाव भएको छ । यसअघि जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत् खरिद गरेर सबै स्वास्थ्य संस्थामा पठाइने गरेको थियो । अहिले हरेक स्थानीय तहमा औषधी खरिदका लागि बजेट विनियोजन भएको छ । तर, उक्त बजेटको सदुपयोग गर्न गाउँपालिकाहरुले चासो दिएका छैनन् । क...

चितवन १ को नयाँ शक्ति एमालेमा समाहित

चितवन । नयाँ शक्ति नेपाल पार्टी चितवन निर्वाचन क्षेत्र नं. १ को पुरै कमिटी नेकपा एमालेमा समाहित भएको छ । संयुक्त वाम गठवन्धनबाट निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभामा उम्मेदवार रहेका सुरेन्द्र पाण्डेलाई समर्थन गर्दै एमालेमा समाहित भएको हो । नयाँ शक्ति नेपाल पार्टी क्षेत्रीय कमिटीका संयोजक लालमणि कुँवर र नेकपा ...