दोस्रो म्यूजिक भिडियो अवार्ड-२०१७ युएईको तयारी तीव्र

युएई । दोस्रो म्युजिक भिडियो अवार्ड-२०१७ युएईको राजधानी अबुधाबीमा हुने भएको छ । अबुधाबीको फोक्लोर थिएटरमा आगामी डिसेम्बर १ तारिकका दिन बृहत् रुपमा आयोजना हुन लागेको म्युजिक भिडियो अवार्डको सफलताका लागि स्थानीय आयोजक नमस्ते ट्राभलले काम तीव्र गतिमा सुरु गरेको आयोजकका तर्फबाट एकेन्द्र थापाले जानकारी दिएका छन् । संग...

‘मेला’लाई भारतमा प्रदर्शन गरिने, भोजपुरी स्टारले किने राइट्स

कात्तिक २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मेला’लाई भारतमा प्रदर्शन गर्ने अधिकार भोजपुरी स्टार परदेश शाहले लिएका छन् । एस पी खरेलको नामबाट परिचित शाहले १६ लाख रुपैयाँमा भारतमा चलचित्र प्रदर्शनको अधिकार किनेका हुन् । चलचित्र ‘मेला’का लेखक, सह-निर्देशक तथा प्रस्तुतकर्ता हरि पन्त र शाहविच संझौतामा हस्ताक्षर भएको छ । ब...

जुकरबर्ग किन गए चीन ? फुकुवा होला त चीनमा फेसबुक ?

एकवर्ष पश्चात फेसबुक संस्थापक मार्क जुकरबर्ग पुनः चीन भ्रमणमा पुगेका छन् । जुकरबर्गले बेइजिङको सिंघुआ स्कुल अफ इकोनोमिक्स एण्ड म्यानेजमेन्टका विद्यार्थीहरुसँग भेटघाट गरेको तस्वीर फेसबुकमा पोष्ट गरेका छन् । विश्वकै सबैभन्दा ठूलो इन्टरनेट बजार चीनमा प्रवेश गर्ने सम्भावित अवसरको खोजी गर्दै जुकरबर्ग चीन भ्रमणमा गएको बता...

सिद्धार्थ मल्होत्रा बने ओप्पो मोबाइलको नयाँ ब्राण्ड एम्बेसडर

काठमाडौं । बिश्वको चौथो ठूलो मोबाइल फोन उत्पादक ओप्पोले भारतीय अभिनेता सिद्धार्थ मल्होत्रालाई आफ्नो नयाँ पुरुष ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ । सिद्धार्थ मल्होत्रा लोकपि्रय र चर्चाको शिखरमा अघि बढी रहेका ‘मुभी स्टार’ हुन् । ओपोले लामो समयदेखि चिरपरिचित भारतीय अभिनेत्री तथा चलचित्रकी सुपर स्टार दिपिका पादुकोणसँग महि...