लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ नाट्य कृतिका रूपमा प्रकाशन भएको छ । सन् २००५ मा प्रकाशित उपन्यास ‘पल्पसा क्याफे’ को नाट्य रुपान्तरण काठमाडौँ थापागाउँस्थित मण्डला थिएटरमा जारी अन्तर्राष्ट्रिय नाटक महोत्सवको क्रममा बुधबार सार्वजनिक गरिएको हो । लेखक वाग्लेको मदन पुरस्कार प्राप्त उक्त पुस्तकको नाट्य रूपान्...
-
-
पहिरोमा मृत्यु भएकाको परिवारलाई कर्णाली सरकारले जनही २५ हजार दिने
वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएकाहरूका परिवारलाई काजकिरिया खर्चबापत जनही २५ हजार रुपैयाँ दिने भएको छ । असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट मृत्यु भएकाहरूका परिवारलाई तत्कालका लागि किरिया खर्चबापतको रकम उपलब्ध गराइने मुख्यमन्त्री जीवनबहादुर शाहील...
-
कृष्ण धरावासीको ‘ग्रेट अफ द फल्स’लार्इ अनेसास सर्बोत्कृष्ट पुस्तक पुरस्कार
उपन्यासकार कृष्ण धरावासीको ‘ग्रेट अफ द पल्स’ वर्ष २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तकका रूपमा घोषित भएको छ । सर्वोत्कृष्ठ पुस्तक ‘ग्रेट अफ द फल्स’ लार्इ पुरस्कारसहित एक हजार ५०० अमेरिकी डलर प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई वर्षमा विश्वभरिका नेपाली साहित्यकारहरुका विभिन्न विधाका कृति...
-
भीष्मराजको ‘टुहुरो कुण्डली’ बजारमा
युवा उपन्यासकार भीष्मराज फुलाराको सामाजिक यथार्थवादी उपन्यास हो ‘टुहुरो कुण्डली’ । सुदूर पश्चिमाञ्चल, डोटी जिल्लाको दुर्गम तथा पिछडिएको गाउँ चुडीमा जन्मेर त्यहीँ हुर्किएका फुलाराले केही वर्षपछि आफैंले देखेका भोगेका घटना उपघटनाहरूलार्ई शब्दमा उनेर यो उपन्यास तयार पारेका हुन् । यस उपन्यासमा समाजमा टुहुरो भई बाँचिरहेका...
-
मालिका केशरीको ‘सुवर्णलता’ सार्वजनिक
उपन्यासकार मालिका केशरीद्वारा लेखिएको उपन्यास ‘सुवर्णलता’ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकामा सार्वजनिक गरिएको छ । उपन्यासको क्षेत्रमा कलम चलाउने केशरीको यो दोस्रो उपन्यास हो । यसअघि उनको ‘पुनरुत्थान’ नामक उपन्यास बजारमा आइसकेको छ । सुवर्णलताकोे दोस्रो संस्करण पनि सोहि कार्यक्रममा सार्वजनिक गरिएको थियो ।...
-
गोविन्द वियोगी पत्रकारिता पुरस्कार पत्रकार देवकोटालाई
यसवर्षको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ ‘नयाँ पत्रिका’ दैनिकका सम्पादक कृष्णज्वाला देवकोटालाई प्रदान गरिएको छ । सम्पादक समाज नेपालले वियोगीको १२ औँ स्मृति दिवसका अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उनलाई २५ हजार रूपैयाँ राशीको उक्त पुरस्कारबाट सम्मान गरे । यस्तै ने...