दमक पुस १३- मनकुमार गदाल बिवाईएससी अमेरिकाले झापाको दमक ३ स्थित बेलडाँगीमा भएको प्रथम आमन्त्रण जय हुमागाई स्मृति गोल्ड कप फुटवल प्रतियोगिताको उपाधि जितेको छ । सलहेश युवा क्लव सिरहालाई १–० गोल पछी पार्दै बिवाईसीले प्रतियोगिताको फाइनल खेलमा उपाधि हात पारेको हो । Photo: मनकुमार गदाल बिवाईसीले उपाधि हात पार्द...
-
-
अर्जेन्टिना सेमिफाइनलमा
काठमाडौँ, २४ मंसिर- अर्जेन्टिना फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ । कतारमा आज भएको क्वाटरफाइनलमा नेदरल्याण्डस्लाई पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो । खेलको ३५औं मिनेटमा अर्जेन्टिनाका लागि नहुएल मोनिलाले गोल गर्दै अग्रता दिलाएका थिए भने ७३औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दैअग्रता ...
-
विश्वकप फुटबल प्रतियोगिता : फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा
काठमाडौँ, १५ मङ्सिर: कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । यस्तै सोही समूहबाट अष्ट्रेलिया समूहको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । कतारको एजुकेसन सिटी रङ्गशालामा गए राति भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खे...
-
विश्वकप फुटबलमा आज चार खेल हुँदै
काठमाडौँ, ११ मङ्सिर : कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हँुदैछन् । पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । जापान दोस्रो जितको ...
-
मेस्सीको गोलसँगै अर्जेन्टिनाको विश्वकपको आशा जीवितै
दोहा, ११ मङ्सिर -कतारमा समूह ’सी’ को पहिलो खेलमा साउदी अरबसँग पराजित भएपछि अर्जेन्टिनाले शनिबारको खेल पनि आरेको भए उसको प्रतियोगिताको सम्भावना समाप्त हुनसक्ने थियो । खेलको ६४ औं मिनेटमा २० मिटर टाढाबाट गोल गर्दै अर्जेन्टिनाका लागि गोल गर्नुभएको थियो भने एन्जो फर्नान्डिजले दोस्रो गोल थप्नुभएको थियो । मेसी...
-
सर्वाधिक रनकर्ता कोहली
काठमाडौँ — विराट कोहली ट्वान्टी–२० विश्वकप क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी भएका छन् । उनकै प्रदर्शनमा बुधबार भारतले वर्षाले प्रभावित खेलमा बंगलादेशलाई ५ रनले पराजित गरेको छ । रोमाञ्चक खेलको निर्णय अन्तिम बलमा पुगेयता मात्र भएको थियो । जितपछि भारत ग्रुप–२ को शीर्षस्थानमा उक्लेको छ । भारतले आइतबार हुने आफ्नो ...
-
मिलानले तय गर्यो नकआउट चरण यात्रा
काठमाडौँ — ओलिभर जिरोडले दुई गोल गर्दै अर्को गोलमा अवसर सिर्जना गरेपछि एसी मिलानले बुधबार एफसी साल्सबर्गलाई ४–० ले पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणको यात्रा तय गरेको छ । मिलान अन्तिम १६ मा पुगेको आठ वर्षयता पहिलो पटक हो । मिलानले समूह ‘ई’ यो खेल कम्तीमा बराबरीमा रोके अर्को चरण पुग्ने...
-
नाटकीय जितसँगै टोटनहम अन्तिम १६ मा
पेरिस — युरोपेली च्याम्पियन्स लिग अन्तर्गत टोटनहमले समूह ‘डी’ विजेताका रूपमा मंगलबार अन्तिम १६ को यात्रा तय गरेको छ । उसले नाटकीय रूपमा अन्तिम समयमा मार्सेलाई २–१ ले हरायो । एक समय प्रतियोगिताबाट बाहिरिने डरमा रहेको टोटनहमका लागि पिएरे इमीले होजबर्गले ९५ औं मिनेटमा निर्णायक गोल गरेसँगै टिम समूह विजेता...
-
नेदरल्यान्डसँग हारेपछि जिम्बावेको सम्भावना लगभग समाप्त
एडिलेड — नेदरल्यान्ड्सले ट्वान्टी- २० विश्वकप सुपर–१२ को ग्रुप–२ मा जिम्बावेविरुद्ध पाँच विकेटको जित रचेको छ । बुधबार भएको खेलमा हारसँगै जिम्बावेको सेमिफाइनल सम्भावना लगभग समाप्त भएको छ । उसको सम्भावना अब गणितीय मात्र हो । जिम्बावे चार खेलबाट तीन अंकमै सीमित रह्यो । सुपर–१२ मा उसको नेदर...
-
विश्वकपलाई जापानी टिम घोषणा
टोकियो — जापानी फुटबल टिमका व्यवस्थापक हाजिमे मोरियसुले कतारमा हुने विश्वकपका लागि मंगलबार टिम घोषणा गर्दै आफ्नो टिम ‘फुटबलको सबैभन्दा ठूलो पीडाको बदला लिने भावना’ मा नरहेको बताएका छन् । उनले बार्सिलोना युवा टिमका पूर्वस्टार ताकेफुसा कुबो र ब्राइटनका काओरो मितोमालाई समेट्दै जापानले विश्वकपका लागि २६ खेलाडीको टि...