आर्यनको रोमान्स, ‘प्रियंकादेखि श्रृष्टीसम्म’

गतबर्ष बैशाखमा रिलिज भएको चलचित्र ‘के म तिम्रो होइन र’बाट नायक आर्यन अधिकारी चलचित्र क्षेत्रमा उदाए । यो चलचित्रले बक्स अफिसमा औषत व्यापार गरेपनि आर्यनको लुक्स, सिक्स प्याक शरीरले धेरै चर्चा पायो । आर्यनले अभिनयसँगै एक्सनमा पनि संभावना देखाएको चर्चा भयो । २ बर्षको अन्तरालमा आर्यन चलचित्र क्षेत्रमा गजबैले जमेका छन् ।...