धेरै युवायुवतीको टाउको दुखाईको विषय हो, कपाल झर्नु । त्यही कारण उनीहरु कपाल र्झनबाट रोक्नका लागि अनेक यत्न गरिरहेका हुन्छन् । खासगरी महिलाहरु यसबाट बढी पीडित हुने गर्छन् । कपाल र्झनबाट कसरी रोक्ने भनेर बुझ्नुअघि कपाल किन र्झछ भन्ने कुरा बुझ्नुपर्छ । यसका अनेक कारण हुनसक्छ । कपाललाई मजबुत बनाउने प्रमुख तत्व भनेको ...
