कथाः रिलेसनसीप अशोक सिलवाल 0 प्रतिक्रिया बिहानको ९ बजे इको रिसोर्ट पुग्दा उनीहरु टेबलमा गफिदैं थिए । केटोको तुलनामा केटी निकै बढी गफी देखिएकी थिई । गफसँगै उनीहरु दूध चिया पिउँदै रहेछन् । म त्यहाँ पुगेपछि उनीहरुले छिटोछिटो चिया सकाए । अनुहारले केटो चाइनीज देखिन्थ्यो भने केटी इन्डियनजस्ती । तर, उनीहरु दुवै औपचारिक र...
