उत्तरप्रदेश विष्फोटमा मारिनेको संख्या २२ पुग्यो

नयाँदिल्ली । भारत उत्तरप्रदेशको रायबरेलीस्थित एक ‘पावर प्लान्ट’मा भएको विष्फोटमा परी मारिनेको संख्या २२ पुगेको छ । घटनामा ५७ जना घाइते छन् । उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शी कर्मचारीहरुका अनुसार बोइलर प्लान्टको ट्युबमा भएको विष्फोटको समयमा करिब साढे पाँच सय जना काममा व्यस्त थिए । विष...

डीसीमा गायक शिव परियारको धमाका

२ नोभेम्बर, न्यूयोर्क । नेपालका प्रसिद्ध गायक शिव परियारले अमेरिकाको डिसी महानगर क्षेत्रमा भएको एक सांगीतिक कार्यक्रममा दर्शकलाई नचाएका छन् । उनले अमेरिकाको डीसी महानगर क्षेत्रमा २६ वर्ष पहिले नेवा संस्कृति, भाषा, कला र परम्परालाई स्थापना गर्ने उदेश्यले स्थापित नेपा: पासा पुचः अमेरीकायको नेपाल सम्बत ११३८ भिन्तुना तथा...

दामोदर न्यौपानेको ‘स्वर्णिम समय’

भन्ने गरिन्छ, पत्रकारिता हतारमा लेखिने साहित्य हो । तर, पत्रकारितासँगै आख्यान लेखनमा पनि दामोदर न्यौपानेका हात उत्तिकै चलायमान छन् । एकपछि अर्को कृति सार्वजनिक गर्न भ्याइरहेका न्यौपानले शनिबार बत्तिसपुतलीको शैली थिएटरमा ‘स्वणिर्म समय’ को घुम्टो उघारे । केही समयअघि मात्र ‘ट्यालेन्ट सो’ नामक पुस्तक बजारमा ल्याएका उ...

दोस्रो म्यूजिक भिडियो अवार्ड-२०१७ युएईको तयारी तीव्र

युएई । दोस्रो म्युजिक भिडियो अवार्ड-२०१७ युएईको राजधानी अबुधाबीमा हुने भएको छ । अबुधाबीको फोक्लोर थिएटरमा आगामी डिसेम्बर १ तारिकका दिन बृहत् रुपमा आयोजना हुन लागेको म्युजिक भिडियो अवार्डको सफलताका लागि स्थानीय आयोजक नमस्ते ट्राभलले काम तीव्र गतिमा सुरु गरेको आयोजकका तर्फबाट एकेन्द्र थापाले जानकारी दिएका छन् । संग...

‘मेला’लाई भारतमा प्रदर्शन गरिने, भोजपुरी स्टारले किने राइट्स

कात्तिक २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मेला’लाई भारतमा प्रदर्शन गर्ने अधिकार भोजपुरी स्टार परदेश शाहले लिएका छन् । एस पी खरेलको नामबाट परिचित शाहले १६ लाख रुपैयाँमा भारतमा चलचित्र प्रदर्शनको अधिकार किनेका हुन् । चलचित्र ‘मेला’का लेखक, सह-निर्देशक तथा प्रस्तुतकर्ता हरि पन्त र शाहविच संझौतामा हस्ताक्षर भएको छ । ब...

‘चुनावपछि कांग्रेसले नै प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छ’

काठमाडौं । एमालेलाई परास्त गर्नका लागि माओवादीको साथ लिनुपर्छ भनेर कांग्रेसभित्र निरन्तर आवाज उठाउने नेता हुन्- डा. नारायण खड्का । भलै, कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्यसमेत रहेका खड्का सुशील कोइरालाको निधनपछि पार्टीभित्र ‘लो प्रोफाइल’ मा छन् । रामचन्द्र पौडेलको गुटमै पनि ६०/४० को भागबण्डाको बिरोध गर्दा ...

किन महँगो भइरहेका छन् धेरैजसो स्मार्टफोन

अहिले स्मार्टफोन बजारमा धेरै महँगा फोनको दबदबा छ । फोन कम्पनीहरुले आफ्ना हाइ इण्ड मोडेल अर्थात् महँगा मोडेलका स्मार्टफोनमा जोड दिइरहेका छन् । यस्ता महँगा स्मार्टफोनको बिक्री पनि गज्जब भैरहेको तथ्यांकले देखाउँछ । हालै एप्पलले आफ्नो सबैभन्दा महँगो स्मार्टफोन आइफोन एक्स लञ्च गर्यो । एप्पल मात्र होइन, गुगल, सामसुङ, एचटि...

सिद्धार्थ मल्होत्रा बने ओप्पो मोबाइलको नयाँ ब्राण्ड एम्बेसडर

काठमाडौं । बिश्वको चौथो ठूलो मोबाइल फोन उत्पादक ओप्पोले भारतीय अभिनेता सिद्धार्थ मल्होत्रालाई आफ्नो नयाँ पुरुष ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ । सिद्धार्थ मल्होत्रा लोकपि्रय र चर्चाको शिखरमा अघि बढी रहेका ‘मुभी स्टार’ हुन् । ओपोले लामो समयदेखि चिरपरिचित भारतीय अभिनेत्री तथा चलचित्रकी सुपर स्टार दिपिका पादुकोणसँग महि...