दोस्रो म्यूजिक भिडियो अवार्ड-२०१७ युएईको तयारी तीव्र

युएई । दोस्रो म्युजिक भिडियो अवार्ड-२०१७ युएईको राजधानी अबुधाबीमा हुने भएको छ । अबुधाबीको फोक्लोर थिएटरमा आगामी डिसेम्बर १ तारिकका दिन बृहत् रुपमा आयोजना हुन लागेको म्युजिक भिडियो अवार्डको सफलताका लागि स्थानीय आयोजक नमस्ते ट्राभलले काम तीव्र गतिमा सुरु गरेको आयोजकका तर्फबाट एकेन्द्र थापाले जानकारी दिएका छन् । संग...

‘मेला’लाई भारतमा प्रदर्शन गरिने, भोजपुरी स्टारले किने राइट्स

कात्तिक २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मेला’लाई भारतमा प्रदर्शन गर्ने अधिकार भोजपुरी स्टार परदेश शाहले लिएका छन् । एस पी खरेलको नामबाट परिचित शाहले १६ लाख रुपैयाँमा भारतमा चलचित्र प्रदर्शनको अधिकार किनेका हुन् । चलचित्र ‘मेला’का लेखक, सह-निर्देशक तथा प्रस्तुतकर्ता हरि पन्त र शाहविच संझौतामा हस्ताक्षर भएको छ । ब...

आर्यनको रोमान्स, ‘प्रियंकादेखि श्रृष्टीसम्म’

गतबर्ष बैशाखमा रिलिज भएको चलचित्र ‘के म तिम्रो होइन र’बाट नायक आर्यन अधिकारी चलचित्र क्षेत्रमा उदाए । यो चलचित्रले बक्स अफिसमा औषत व्यापार गरेपनि आर्यनको लुक्स, सिक्स प्याक शरीरले धेरै चर्चा पायो । आर्यनले अभिनयसँगै एक्सनमा पनि संभावना देखाएको चर्चा भयो । २ बर्षको अन्तरालमा आर्यन चलचित्र क्षेत्रमा गजबैले जमेका छन् ।...