दामोदर न्यौपानेको ‘स्वर्णिम समय’

भन्ने गरिन्छ, पत्रकारिता हतारमा लेखिने साहित्य हो । तर, पत्रकारितासँगै आख्यान लेखनमा पनि दामोदर न्यौपानेका हात उत्तिकै चलायमान छन् । एकपछि अर्को कृति सार्वजनिक गर्न भ्याइरहेका न्यौपानले शनिबार बत्तिसपुतलीको शैली थिएटरमा ‘स्वणिर्म समय’ को घुम्टो उघारे । केही समयअघि मात्र ‘ट्यालेन्ट सो’ नामक पुस्तक बजारमा ल्याएका उ...

‘मेला’लाई भारतमा प्रदर्शन गरिने, भोजपुरी स्टारले किने राइट्स

कात्तिक २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मेला’लाई भारतमा प्रदर्शन गर्ने अधिकार भोजपुरी स्टार परदेश शाहले लिएका छन् । एस पी खरेलको नामबाट परिचित शाहले १६ लाख रुपैयाँमा भारतमा चलचित्र प्रदर्शनको अधिकार किनेका हुन् । चलचित्र ‘मेला’का लेखक, सह-निर्देशक तथा प्रस्तुतकर्ता हरि पन्त र शाहविच संझौतामा हस्ताक्षर भएको छ । ब...

‘चुनावपछि कांग्रेसले नै प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छ’

काठमाडौं । एमालेलाई परास्त गर्नका लागि माओवादीको साथ लिनुपर्छ भनेर कांग्रेसभित्र निरन्तर आवाज उठाउने नेता हुन्- डा. नारायण खड्का । भलै, कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्यसमेत रहेका खड्का सुशील कोइरालाको निधनपछि पार्टीभित्र ‘लो प्रोफाइल’ मा छन् । रामचन्द्र पौडेलको गुटमै पनि ६०/४० को भागबण्डाको बिरोध गर्दा ...