नीति कार्यक्रमले सहअस्तित्व सहकार्य र एकतालाई जोड दिएको

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम, कार्यक्रमको पोको र बजेट होइन भन्ने सन्देश अहिलेको नीति कार्यक्रमले दिएको बताउनुभएको छ। उहाँले यस पटकको नीति तथा कार्यक्रम छोटो छरितो र सबै विषयलाई समेट्ने खालको भएको बताउँदै यो नीति कार्यक्रमले सहअस्तित्व सहकार्य र एकतालाई जोड दिएको बताउनुभ...

सुनसरी एमालेमा भाँडभैलो, प्रदेश संयोजक भीम आचार्य सम्पर्कविहीन

सुनसरी । सुनसरीमा वामपन्थी गठबन्धनको क्षेत्र बाँडफाँटमा एमाले प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले पार्टीभित्रका आफ्ना विरोधी सिध्याउने खेल खेलेको भन्दै जिल्ला र क्षेत्रका नेताहरुले सामूहिक राजीनामाको तयारी गरेका छन् । कार्यकर्ताको बिरोध शुरु भएपछि आचार्य भने उम्मेदवारी मनोनयनका दिन बिहानैदेखि सम्पर्कविहीन भएका छन् । ...

वाम गठवन्धनबाट आत्तिएर कांग्रेसले विदेशी गुहार्‍योः भट्टराई

ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले वाम गठवन्धनबाट आत्तिएर नेपाली कांग्रेसले दक्षिणपन्थी अधिनायकवाद लादन खोजेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपालले बिहीबार विहान ताप्लेजुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख समेत रहेका सचिव भट्टराईले नेपालमा वाम एकता भएपछि कांग्रेसले आत्तिएर विदे...

चितवन १ को नयाँ शक्ति एमालेमा समाहित

चितवन । नयाँ शक्ति नेपाल पार्टी चितवन निर्वाचन क्षेत्र नं. १ को पुरै कमिटी नेकपा एमालेमा समाहित भएको छ । संयुक्त वाम गठवन्धनबाट निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभामा उम्मेदवार रहेका सुरेन्द्र पाण्डेलाई समर्थन गर्दै एमालेमा समाहित भएको हो । नयाँ शक्ति नेपाल पार्टी क्षेत्रीय कमिटीका संयोजक लालमणि कुँवर र नेकपा ...

झापामा माओवादीले पायो प्रदेशको २ सहित ३ सिट

१५ कात्तिक, झापा । वाम गठवन्धनमा आवद्ध माओवादी केन्द्रले झापामा तीन सिट पाएको छ । माओवादीले प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई सिट पाएको हो । बाँकी सबै क्षेत्र एमालेको भागमा परेको छ । वाम तालमेलअनुसार माओवादीले प्रतिनिधिसभामा झापा क्षेत्र नम्बर १ पाएको छ । यसैगरी प्रदेशसभामा क्षेत्रनम्बर ४ (क) र ३ (ख) पनि माओवादी...