काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको १९औं कंग्रेस (महासभा) चल्दै गर्दा क्युबाली कम्युनिस्ट पार्टीले प्रतिक्रिया दिएको थियो, ‘राष्ट्रपति सी जिनपिङ विकासको नौलो अभ्यास गर्दैछन् र यो साँच्चै स्तुत्य छ ।’ आगामी केही दशकका लागि चिनियाँ मोडेलको विकासले संसारलाई ‘सरप्राइज’ दिने क्युबाली कम्युनिस्ट नेता जोसे रामोन बलागुरक...
