तपाइँले कहिल्यै भेँडाको म्याराथन भएको सुन्नुभएको छ ? सायद छैन होला । किनकी दुनियामा अहिलेसम्म सायद यस्तो भएकै थिएन । हालै बेलायतमा यस्तो भएको छ । धेरैले यसलाई भेँडाको म्याराथन भनेका छन् । इंगल्याण्डको नर्थ योर्कशायरमा केही दिन पहिले सडकमा एकाएक ८ सय वटा भेँडाको लावालस्कर देखियो । बिहान खाली रहेको सडकमा दिउसो एक्कासी...
