गुँईठाको विषय तोडमोड नगर्न गौरीगञ्जबासीको चेतावनी

२६ माघ, २०८२: झापा गौरीगञ्जका बासिन्दाहरुले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोवर र गुँईठाका बारेमा दिएको अभिव्यक्तिलाई तोडमोड नगर्न चेतावनी दिएका छन् । आईतबार अध्यक्ष ओली समेत गौरीगञ्ज पुग्नु भएको समयमा स्थानीयले गोवरको सहि उपयोगका बारेमा अध्यक्ष ओलीले बोल्दा पनि केहि व्यक्तिहरुले तोडमो...

बजेट प्रगति न्यून भएकाले अन द स्पोर्ट कार्यालयमा नै गएर छलफल गरी कार्य प्रगति बढाउन मुख्यमन्त्रीको निर्देशन

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले न्यून प्रगतिलाई बढाउनेगरी काम गर्नको लागि निर्देशन दिनुभएको छ। आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीले आयोजना गरेको प्रदेश मन्त्रालय स्तरीय विकास समस्या समिति को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले बजेट प्रगति न्यून भएकाले अन द स्पोर्ट क...

तपाईको मतदानले मुलुक रहने र नरहने निर्णय गर्दैछ: दाहाल

गौगिञ्ज १९ माघ , नेकपा एमालेका केन्द्रिय सदस्य तथा झापा निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले यो निर्वाचन मुलुक रहने कि नरहने बीचको भएकाले सबैले देश बचाउन लाग्नु पर्ने बताउनु भएको छ । झापाको गौरीगञ्जमा आज पार्टीको गौरिगञ्ज गाउँपालिका स्तरीय निर्वाचन प्रचा...

नीति कार्यक्रमले सहअस्तित्व सहकार्य र एकतालाई जोड दिएको

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम, कार्यक्रमको पोको र बजेट होइन भन्ने सन्देश अहिलेको नीति कार्यक्रमले दिएको बताउनुभएको छ। उहाँले यस पटकको नीति तथा कार्यक्रम छोटो छरितो र सबै विषयलाई समेट्ने खालको भएको बताउँदै यो नीति कार्यक्रमले सहअस्तित्व सहकार्य र एकतालाई जोड दिएको बताउनुभ...

सुनसरी एमालेमा भाँडभैलो, प्रदेश संयोजक भीम आचार्य सम्पर्कविहीन

सुनसरी । सुनसरीमा वामपन्थी गठबन्धनको क्षेत्र बाँडफाँटमा एमाले प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले पार्टीभित्रका आफ्ना विरोधी सिध्याउने खेल खेलेको भन्दै जिल्ला र क्षेत्रका नेताहरुले सामूहिक राजीनामाको तयारी गरेका छन् । कार्यकर्ताको बिरोध शुरु भएपछि आचार्य भने उम्मेदवारी मनोनयनका दिन बिहानैदेखि सम्पर्कविहीन भएका छन् । ...

वाम गठवन्धनबाट आत्तिएर कांग्रेसले विदेशी गुहार्‍योः भट्टराई

ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले वाम गठवन्धनबाट आत्तिएर नेपाली कांग्रेसले दक्षिणपन्थी अधिनायकवाद लादन खोजेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपालले बिहीबार विहान ताप्लेजुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख समेत रहेका सचिव भट्टराईले नेपालमा वाम एकता भएपछि कांग्रेसले आत्तिएर विदे...

चितवन १ को नयाँ शक्ति एमालेमा समाहित

चितवन । नयाँ शक्ति नेपाल पार्टी चितवन निर्वाचन क्षेत्र नं. १ को पुरै कमिटी नेकपा एमालेमा समाहित भएको छ । संयुक्त वाम गठवन्धनबाट निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभामा उम्मेदवार रहेका सुरेन्द्र पाण्डेलाई समर्थन गर्दै एमालेमा समाहित भएको हो । नयाँ शक्ति नेपाल पार्टी क्षेत्रीय कमिटीका संयोजक लालमणि कुँवर र नेकपा ...

झापामा माओवादीले पायो प्रदेशको २ सहित ३ सिट

१५ कात्तिक, झापा । वाम गठवन्धनमा आवद्ध माओवादी केन्द्रले झापामा तीन सिट पाएको छ । माओवादीले प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई सिट पाएको हो । बाँकी सबै क्षेत्र एमालेको भागमा परेको छ । वाम तालमेलअनुसार माओवादीले प्रतिनिधिसभामा झापा क्षेत्र नम्बर १ पाएको छ । यसैगरी प्रदेशसभामा क्षेत्रनम्बर ४ (क) र ३ (ख) पनि माओवादी...