सोमबार, असार २५ २०८० । गैर आवासिय नेपाली संघ राष्ट्रिय सवन्वय परिषद USA क्यालिफोर्निया च्याप्टरका अध्यक्षका उम्मेदवार कुल प्रसाद ढकाल र उहाँलाई समर्थन गर्ने उम्मेदवारहरुकाे हिजो शुभकामना तथा भेट्घाट कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा उम्मेदवारहरुले आ आफ्ना प्रारम्भिक प्रतिवद्दताहरु सार्वजनिक गर्नु भएको छ । ...