• अझै पनि फोहोरी राजनिती कहिले सम्म? -मिलन भट्टराई

    अहिलेको राजनिती भनेको फोहोरी रहेको छ । अहिलेको राजनितीलाई फोहोरीको नजरमा हेर्न सकिछ। नेताहरुले नेतृत्व दिनु पर्ने हो तर त्यो हुन सकेको छहिन । उनिहरु आफै रुमलिएका छ्न । राजनितिले नेतालाई साथलिएर हिड्नु पर्थो तर त्यो हुन सकेन । राजनितीले नेतालाई छाडेको अबस्था रहेको छ।त्यसै खालको समस्याम देश पनि रुमलिएको छ। साखमा नेत...