चलचित्र ‘गरुड पुराण’को घोषणा भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सुवास कोइराला र सुशन प्रजापतिले निर्देशन गर्ने चलचित्रको घोषणा गरिएको हो । आफ्नो अस्तित्वको खोजीमा रहेका केहि पात्रहरुको कथालाई चलचित्रमा उतारिनेछ । अजित फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा कर्मा, प्रविन खतिवडा, कामे...