हात्तीपाईले र कृषि सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न।

हरी बस्नेत डिके  228 पटक हेरिएको

गौरादह -फागुन ५, गौरादह नगरपालिका वडा नम्बर ७ ले स्वास्थ्य सम्बन्धि समस्या बनेको हाती पाईले रोग विरुद्ध फागुन ११ गते देखि फागुन १७ गते सम्म कार्यक्रम संचालन हुने र यस्लाई गम्भीर भई सबैमा जनचेतना फैलाई अनिबार्य औसधि सेवन गर्न र गराउन सम्पूर्ण वडा बासिमा हार्दिक अनुरोध गरेका छन् वडा प्रमुख बलराम खरेल ले।
यो रोग नियन्त्रण गर्न कार्यक्रम मात्रै बनाएर नहुने तेस्को लागि हामीले यस्लाई सफल बनाउन आभियनको रुपमा हातेमालो गर्दै आफु र आफ्नो परिवार लाई आनिबर्य औसधि खुवाउने ,खाने बाताबरण तयार गर्नु पर्छ भने नगर स्वास्थ्य प्रमुख पर्शुराम भट्टराई ले।

यसै गरि सोहि दिन कृषि र कृषक सम्बन्धिका बिषयमा अन्तरक्रिया कार्यक्रम को आयोजना गरि कृषि क्षेत्रमा गर्नु पर्ने आधुनिक सुधार सम्बन्धि छलफल भएको थियो।
कार्यक्रम वडा कै सभा हलमा झन्डै १०० भन्दा बढीको उपस्थिति रहेको थियो।कार्यक्रममा १० ओटै टोल बिकास अनि ४० ओटै कृषक समुहको प्रातिनिधित्वो रहेको थियो।

तपाईको प्रतिक्रिया