अझै पनि फोहोरी राजनिती कहिले सम्म? -मिलन भट्टराई

अहिलेको राजनिती भनेको फोहोरी रहेको छ । अहिलेको राजनितीलाई फोहोरीको नजरमा हेर्न सकिछ। नेताहरुले नेतृत्व दिनु पर्ने हो तर त्यो हुन सकेको छहिन । उनिहरु आफै रुमलिएका छ्न । राजनितिले नेतालाई साथलिएर हिड्नु पर्थो तर त्यो हुन सकेन । राजनितीले नेतालाई छाडेको अबस्था रहेको छ।त्यसै खालको समस्याम देश पनि रुमलिएको छ। साखमा नेताले नेतृत्व दिनु पर्ने हो तर त्यो हुन सकेको छहिन । उनिहरु आफै के गर्ने भनेर अनियोलमा परेका छ्न। ठुला नेताहरुले बत्तत्ब दिनु हुन्छ नेतृत्व दिनु हुन ।देशबिकास बिकास गर्नु बत्तत्य होइन नेतृत्व आजको आबश्यता रहेको छ। आजको राजनितीमा हिजो नाम चलेका मान्छेहरु छ्न। आजको लागि आजकै नेता अझ युबा नेता देशको लागि आबश्यता रहेको छ।

पुराना नेताहरुको ब्यत्तिगत त्याग तपत्या र समर्पण आ आफ्नो ठाउँमा रहेको छ । 2046 सालमा प्रजातन्त्र आए पछि पनि शासन ब्यनस्था देश भोग्ने जनताले के पाए ।यो समीक्षा दल र नेता बिच हुनु पर्ने होइन र। सुक्ष्मरुपमा हेर्न हो भने जनताले केही पनि पाएका छैन पाए त केबल मंह्रगी अभाब असहयोग बास्तममै गरिबीको रेखामुनी रहेको जनताको बिच्चलीमा परेका परै छ्न। जनताले जस्तै नेतृत्व पाउनु पर्ने थियो ।त्यो त पाउन सकेको छैन ।यो नेपालको राजनितीमा समस्या नै समस्या रहेको छ।

देशमा तिन दर्शक भन्दा बढिको समयमा बेथितीको राजनितीमात्र भैरहेको छ। यसलाई धितीमा कसरी लाग्ने ? आजको चुनौती हो यो। सबै नेता परीक्षित असफल हुनु हुन्छ। कसैले म ठिक छु भन्छ भने उसको नजरमा मात्र उ राम्रो हुने गर्छ। परीमाण हेर्ने हो भने मुल्यांकन गर्ने कठिन छहिन । झट्ट सुन्दा यो महिले लगाएको ठूलो आरोप होला तर उहांहरु असफल हुनु भयो । अब सफल नेता कसरी ल्याउने हामी सग यी प्रस्न् पक्कै छ्न? नेता भने पनि नेपाली नै हो? यसको ठूलो अभाब रहेको छ।

अब केही दिनमा मसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाबमा यस्ता नेतालाई नेतृत्वमा पुयाउन सको भने हुन्थो । अबका निर्बाचित सांसदहरु देशका लागि होइन बिकासकोलागी अगि बढ्न सकुन्न । राजनितीमा त बिश्बास सबै भन्दा ठूलो कुरो हो। कस्तो अट्यारो परो अनुहार हेरेर राजनीति राजनेताको केहि पनि बिश्तब्य छैन । निराशबादी कुरो गयो भनु होला।यथार्य तितो नै हुन्छ। अब चुनिने सांससहरु यो निरासबादी कुरो हो।

तपाईको प्रतिक्रिया