नेपालमा दिनदिनै बलात्कारका प्रयास र बलात्कारपछि हत्या जस्ता बिषयहरु अखाबारका पानाहरुमा प्रसस्तै देख्ने र सुने गरेको पाईछ । हाम्रो देशमा किन यस्ता घटनाहरु भै रहेका छन त ? यो बारेमा केही चर्चा गर्दा असल हुन्छ जस्तो लाग्छ । हाम्रो समाज सामाजिक सन्चाजलबाट नजिक छौ। नेपालमा अहिले सामाजिक संजालमा अपरिचित मानिस जोडिने र बिस्तारै चिनजान र भेटघाट गर्ने बा मायाको नाटक गरेर यस्ता घटनाहरु घटेका छ्न। यति मात्र होइन श्रीमान बिदेशमा गएर र यता श्रीमती परपुरुष संग लाग्ने गरेको र त्यस पछि बिबिन्न प्रकारका समस्या उत्पन भै ठु ठुल्ला घटना घटेको हामीले सुन्दै आएको छौ।
हाम्रो समाजमा अहिले अत्ति ब्यत्त छ। धेरै नेपाली दाजुभाई तथा दिदी बैनीहरु बिदेशतिर पलाएन हुने क्रम जारी रहेको छ । नेपालमा बेरोजगारी ह्बात्तै बढेको छ।
यदपी स्बदेशमै पनि अधिकाश युबाहरु निजि तथा सरकारी रोजगारीमा रहेका छ्न । त्यसको अलबा केही युबाहरुले ब्यबसाय समेत गरेका छ्न । शौक्षिक बेरोजगार र सामान्य बेरोजगार बढदा युबाहरु कुलत तथा दुर्ब्यसनीमा फस्ने गरेको छ्न।धुमपान मधपानले समाजलाई गलत बनाएको छ। यी बिषयलाई नै बलात्कारका घटनाहरु दिनदिनै बढ्दै गएको देखिछ। धेरै जसो बलात्कार गर्नेहरुले धूम्रपान मधपान लागुपर्दाथ दुर्ब्यसन गर्न गरेको पाईछ। नेपालमा मधपानको किनवेच खुल्ला रुपमा हुने गरेकाले पनि समाजमा निरीह बदै गरीरहेको छ। यसलाई नियन्त्रण गर्न आबश्यक रहेको छ। रक्सीजन्य प्रदार्थको सेबनले बिविन्न प्रकारका संमस्याहरु निम्न्याउने गरेको छ। जस्तै हत्या हिंसा बलात्कार झगडा सबारी दुर्घटना आदि रहेको छ।
महिलाहरुलाई शिक्षा स्बास्थ्य रोजगारी आत्मरक्षा तालिम दिदा पनि यौन हिंसा कमि हुन सक्छ।महिलाहरुलाई विशेष किसीमको छुट्टै इजालस भएको अदालतको ब्यबथा गर्नु पर्दछ। महिलाको मुद्दामा प्रहरी पनि महिला नै परीचालन हुनु पर्छ । एउटा इलाका प्रहरी चौकिमा महिला नै निरीक्षक बा साहायक निरीक्षक हुनु अनिबार्य रहेको छ।