सेलिब्रिटी क्यामरा अगाडि हट देखिन सक्छन् तर हेरौं उनीहरुका गोप्य तस्बिर

पूर्व संसार  276 पटक हेरिएको

हामीले अनस्क्रिन देख्ने सेलिब्रिटी अफस्क्रिनमा पनि त्यस्तै देखिन्छन् भन्ने छैन । अनस्क्रिनमा खत्रा देखिन उनीहरुले छालाका विभिन्न समस्या छोप्न मेकअप, कन्टोर इत्यादि प्रयोग गर्छन् । यहाँ हामी यस्ता १२ सेलिब्रिटीबारे जानकारी दिँदै छौं जो स्क्रिनमा भन्दा निकै फरक देखिन्छन् ।

तपाईको प्रतिक्रिया