एमबीएस र एमपीए दोस्रोसत्रको परीक्षा केन्द्र सार्वजनिक

पूर्व संसार  192 पटक हेरिएको

काठमाडौं– त्रिभुवन विशवविद्यालयले मास्टर अफ बिजिनेस स्टडिज(एमबीएस) र मास्टर अफ पब्लिक एडमिनिस्ट्रेसन (एमपीए) को दोस्रो सत्रको नियमित परीक्षाको केन्द्र तोकेको छ ।
परीक्षा फागुन २७ गतेदेखि हुँदैछ ।

तपाईको प्रतिक्रिया