सन्दीपले दुई विकेट लिएपनि हार्‍यो लाहोर

पूर्व संसार  252 पटक हेरिएको

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्स पाकिस्तान सुपर लिग (पीएसएल) मा पराजित भएको छ ।

बिहीबार राति भएका खेलमा लाहोर कराँची किंग्ससँग पाँच विकेटले पराजित भएको हो । १३४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको कराँचीले १९.१ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

तपाईको प्रतिक्रिया