शुक्रबारबाट फिल्म ‘लाखे’ प्रदर्शनरत छ । यसमा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, अर्पण थापा, सिस्टम भण्डारी, बर्षा राउत लगायतका कलाकारहरूले अभिनय गर्नुभएको छ । छायाङ्कन र द्वन्द्वको पक्षबाट प्रशंसा बटुलिरहेको फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्नुभएको हो । स...
-
-
न्यूयोर्कको विच सडकमा प्रियंकालाई कसले चुम्बन गर्यो ?
बलिउड नायिका प्रियंका चोपडालाई न्युयोर्कको सडकमा एक पुरुषले चुम्बन गरेको तस्विर अहिले इन्टरनेटमा भाइरल बनेको छ । यो दृष्य रियल भने होइन । हलिउड सिरियल ‘क्वान्टिको -३’का लागि उक्त दृश्य खिचिएको हो । जुन दृष्यमा प्रियंकालाई एलन पावेलले चुम्बन गरेका छन् । उक्त दृष्यमा प्रियंका कालो रङको लामो ड्रेसमा छिन् भने एलन कोट पा...
-
कर्मा र नाजिरलाई लिएर ‘गरुड पुराण’ घोषणा
चलचित्र ‘गरुड पुराण’को घोषणा भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सुवास कोइराला र सुशन प्रजापतिले निर्देशन गर्ने चलचित्रको घोषणा गरिएको हो । आफ्नो अस्तित्वको खोजीमा रहेका केहि पात्रहरुको कथालाई चलचित्रमा उतारिनेछ । अजित फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा कर्मा, प्रविन खतिवडा, कामे...
-
कान्छीमा श्वेता र दयाहाङको रोमान्स
ब्लकबस्टर फिल्म ‘कोहिनुर’को सफलतापछि सोही ब्यनरबाट ‘कान्छी’ निर्माण भएको छ । यसको ट्रेलर मंगलबार सार्वजनिक भएको छ । ३ मिनेट लामो ट्रेलरमा दयाहाङ राई, श्वेता खड्का, अशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासिय, निर शाह आदिलाई देख्न सकिन्छ । श्वेताले फिल्म निर्माण गरेकी हुन् । निर्देशन आकाश अधिकारी हुन् । ट्रेलर हेर्दा फिल...
-
श्रीकृष्णलाई सम्झिदै भावूक बनिन् श्वेता
मंगलबार चलचित्र ‘कान्छी’को पत्रकार सम्मेलन आयोजना गरियो । पत्रकार सम्मेलनमा नायिका श्वेता खड्का मात्र उपस्थित थिइन् । नायक दयाहाङ राई पत्रकार सम्मेलनमा उपस्थित भएनन् । नायिका श्वेता खड्का पत्रकार सम्मेलनमा भावूक बनिन् । साथमा उनकी आमाको आँखा पनि रसायो । एक पत्रकारले किन चलचित्र ‘कान्छी’मा स्वर्गिय नायक श्रीकृष्ण श्र...
-
‘फेरि फेरि’मा ऋचा र अर्पणको जोडी
चलचित्र ‘फेरि फेरि’को घोषणा भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कमेडी कथामा बन्ने चलचित्र निर्माणको घोषणा गरियो । सो सममया चलचित्रको निर्माण कम्पनी माता बसुन्धरा मुभिजले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई सम्मान समेत गरेको थियो । यो चलचित्रमा नायिका ऋचा शर्मा र नायक अर्पण थापाको मुख्य भूम...