• बैंकको चर्को ब्याजदरविरुद्ध उद्योगी/व्यवसायीद्वारा प्रदर्शन

    विराटनगर, २३ कात्तिक । विराटनगरका उद्योगी÷व्यवसायीहरुले बैंकहरुको चर्को व्याजदरविरुद्ध प्रदर्शन गरेका छन् । बुधबार बैंकहरुले लिने चर्को ब्याजदर र प्रतिकुल बैंकिङ नीतिहरुको विरुद्धमा उनीहरुले प्रदर्शन गरेका हुन् । बैंकहरुले लिने चर्को ब्याजदर र प्रतिकुल बैंकिङ नीतिले उद्योग, व्यवसाय धारासायी भएको भन्दै सरकार र सरोका...

  • अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न प्राधिकरणलाई अनुमति

    काठमाडौँ — सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न अनुमति दिएको छ । मन्त्रिपरिषद्को पछिल्लो पटक बसेको बैठकले  अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न अनुमति दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।  दुई मुलुकसँग हवाई सम्झौता भएमा द...

  • बिजुलीको खपत र निर्यात बढाउन पूर्वाधार विस्तार गर्दै प्राधिकरण 

    काठमाडौँ डिडस गजुरेल — नेपाल विद्युत् प्राधिकरणले आन्तरिक रुपमै बिजुली खपत गर्नका लागि प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्ने भएको छ । देशभित्र खपत गरी बढी भएको बिजुली भारत र बंगलादेशमा निर्यात गर्न प्राधिकरणले थप प्रसारण पूर्वाधार विस्तार गर्ने छ ।  विद्युत् खपत वृद्धिको सम्भावना रहेका प्रदेश न...

  • तिहारपछि खुलेको सेयर बजार दोहोरो अंक बढ्यो

    तीन वाणिज्य बैंकको मूल्य ५ प्रतिशतभन्दा धेरै बढ्योकार्तिक १४, २०७९ काठमाडौँ — तिहारपछि खुलेको पहिलो दिनको सेयर बजार दोहोरो अंकले बढेको छ । दिनभर कुल ६९ करोड ७३ लाख रुपैयाँको कारोबार हुँदा नेप्से परिसूचक १६.३९ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से १८७४ अंकमा कायम भएको छ । कुल ११० कम्पनीको...

  • ‘जेसीबी क्लब २०००’मा एमएडब्लु अर्थमुभर्स

    काठमाडौं । एमएडब्लु अर्थमुभर्स प्रालि जेसीबीको क्लब २००० को पहिलो सदस्य बन्न सफल भएको छ । सन् २०१७ मा दुई हजारभन्दा बढी संख्यामा जेसीबीका निर्माण उपकरणहरुको विक्री गरेर एमएडब्लु अर्थमुभर्स यो क्लबकै पहिलो सदस्य बन्न सफल भएको हो । दक्षिण एसिया मुख्य बजार रहेको जेसीबी इन्डियाको ६० भन्दा बढी डिलरमध्ये नेपाली डिलर एमएडब...

  • इँटा मजदूरले एकै सिजनमा रु पाँच लाखसम्म कमाउँछन्

    भक्तपुर । सिन्धुपाल्चोक जिल्ला चौताराका ३७ वर्षीय रामबहादुर तामाङ दम्पतीको डेरा भक्तपुरको च्याम्हसिंहमा रहेको छ । तर अचेल उनीहरु दुई सन्तानका साथ चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित माझी भैरव इँटाभट्टाको झ्याउलीमा बस्दै आइरहेका छन् । दैनिक ज्याला मजदूरी गर्ने रामबहादुरको दैनिकी अचेल फेरिएको छ । बिहान ४ बज्दा नबज्दै...

  • हिमालयन बैंकले पाटन दरबार क्षेत्र पुनर्निर्माणका लागि दियो १ करोड

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले पाटन दरवार क्षेत्रको पुनर्निर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई रु. १ करोड सहयोग प्रदान गरेको छ । बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले ट्रष्टका कन्ट्री डाइरेक्टर रोहित कुमार रन्जितकारलाई बैंकको पच्चीसौं वाषिर्कोत्सवको अवसरमा ह्यात रिजेन्सीमा आयोजित एक समार...

  • झापाको धुलाबारी र काकरभिट्टामा एनआईसी एशियाको शाखा

    काठमाडौं । एनआईसी एशिया बैंकको झापा काकरभिट्टा र धुलाबारीमा माघ ०८ गते एक समारोहकाबीच औपचारिक रुपमा उद्घाटन भएको छ । मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले उद्घाटन गरेका हुन् । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया निजी क्षेत्रको अग्रणी रहेको बैंकको दाबी छ । बैंकले कुल १ सय...

  • ग्लोबल आइएमई बैंक अब संयुक्त अधिराज्य बेलायतमा पनि

    काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबार देखि संयुक्त अधिराज्य बेलायतकोे एल्डरसर्ट मा सम्र्पक कार्यालय सुरुवात गरेको छ । ग्लोबल आइएमई बैंकले नेपालमा सञ्चालित वाणिज्य बैंक मध्ये पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्र्पक कार्यालय बिस्तार गरेको हो । संयुक्त अधिराज्य बेलायतको एल्डरसटस्थित सम्र्पक कार्यालयको एक समारोहकाबीच न...