• अझै पनि फोहोरी राजनिती कहिले सम्म? -मिलन भट्टराई

    अहिलेको राजनिती भनेको फोहोरी रहेको छ । अहिलेको राजनितीलाई फोहोरीको नजरमा हेर्न सकिछ। नेताहरुले नेतृत्व दिनु पर्ने हो तर त्यो हुन सकेको छहिन । उनिहरु आफै रुमलिएका छ्न । राजनितिले नेतालाई साथलिएर हिड्नु पर्थो तर त्यो हुन सकेन । राजनितीले नेतालाई छाडेको अबस्था रहेको छ।त्यसै खालको समस्याम देश पनि रुमलिएको छ। साखमा नेत...

  • तिहारमा कुन दिन के ? कति बजेको साईत ?-मिलन भट्टराई

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनु्सार कात्तिक १० गते बिहीबार बिहान ११ : ३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ । यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ । कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ । यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना ...

  • बढ्दो यौन हिंसा न्यूनीकरणका उपायहरु

    नेपालमा दिनदिनै बलात्कारका प्रयास र बलात्कारपछि हत्या जस्ता बिषयहरु अखाबारका पानाहरुमा प्रसस्तै देख्ने र सुने गरेको पाईछ । हाम्रो देशमा किन यस्ता घटनाहरु भै रहेका छन त ? यो बारेमा केही चर्चा गर्दा असल हुन्छ जस्तो लाग्छ । हाम्रो समाज सामाजिक सन्चाजलबाट नजिक छौ। नेपालमा अहिले सामाजिक संजालमा अपरिचित मानिस जोडिने र बिस्ता...

  • वाम एकताः ऐतिहासिक अवसर पनि, चुनौती पनि

    पुष्पलालको अगुवाइमा वि.सं. ००६ मा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी करिब १४ वर्षसम्म एउटै पार्टीको रुपमा कृयाशील रह्यो । २० को दशकदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा विभाजनको सुरूअात भयो । दोस्रो महाविधेशनमा राजापरस्त दक्षिणपन्थी रुझानका केशरजङ्ग रायमाझीले पार्टीको नेतृत्व हत्याएपछि नै पार्टीभित्र विवादको शुरुवात भ...

  • अब मधेसले कसरी एकसाथ प्रतिरोध र स्वशासनको राजनीति गर्छ ?

    काठमाडौं । संयोग नै मान्नुपर्छ कि मधेसले पहिलो मधेस विद्रोहको ११ औं वर्षगाँठ मनाइरहँदा प्रदेश २ मा  ‘मधेस सरकार’ गठनको तयारी भइरहेको छ । रत्नेश्वरलाल कायश्थ, जो पूर्वप्रशासक र मधेस आन्दोलनबाट उदाएको फोरमका एक नेता (सचिव पनि) हुन्, उनलाई प्रदेश प्रमुखका रुपमा पाएको छ ।फोरम र राजपा नेपालले उनीहरुकै शब्दमा ‘मधेस सरकार’गठन...

  • पृथ्वीनारायणको नाम लेखेर थुक्ने ‘आङकाजी अभियान’ नाजायज

    पृथ्बीनारायण शाहको जन्मजयन्तीको सन्दर्भमा सामाजिक सञ्जाल वा मिडिया जगतमा गरिएका टिकाटिप्पणीहरूले निकै गजबका साथ दिमाग रन्थनाएको छ । ज्ञानमनि नेपालले कान्तिपुर दैनिकमा लेख्नुभएको “पृथ्बीनारायणलाई सम्मान किन ?” शीर्षकको लेखको अन्तिम अंशले झनै रिनिन्न बनाएको हो र बहसका लागि केही विद्वान् महोदयहरूलाई आफ्नो फेसबुकको वालमै न...

  • स्थानीय तहको अनुभवहीनताले संघीयता धरापमा

    मुलुक कछुवा-गतिमा संघीयतामा प्रवेश गरिरहेको छ । सिंहदरबार र जिल्लास्तरमा केन्द्रीकृत सेवाहरु जनताको घरदैलोमा पुर्‍याउने गरी तीन तहको सरकारको परिकल्पना गरेर तीनै तहको निर्वाचनसमेत सम्पन्न भइसकेको छ । अब विस्तारै स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहका जनप्रतिनिधिहरु ठूलो अपेक्षा र भरोसाका साथ जनताका समस्या सम्बो...