तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिुनभएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो । पदमबहादुर आफ्नी जेठी छोरी सीता चिकित्सक बनोस् भन्ने चाहनुहुन्थ्यो । त्यही भएर सीतालाई स्टाफ नर्स पढ्न कर गर्नुभयो । उहाँले छ महिना जति पढ्नु पनि भयो । तर एक्कासी सीताको मनमा अरु नै कुरा खेल्न थाल्यो । चिकित्सकक...
-
-
रक्सीको ह्याङओभर…
पुरुषको तुलनामा महिलालाई ह्याङओभरको समस्या बढी हुने एक अनुसन्धानले देखाएको छ । महिलाको शरीरमा पानीभन्दा बढी फ्याट हुने र रक्सी फ्याटमा छिट्टो घुल्ने भएकाले महिलालाई ह्याङओभरले बढी सताउँछ । ह्याङओभर हुँदा कागती, नून र चिनी मिसाएर पिउनुस् अनि बेस्सरी पानी पिउनुस् । साइट्रिक एसिडयुक्त फल कागती, सुन्...
-
केवल एक शब्दको प्रयोगले सुमधुर बनाउँछ तपाईंको सम्बन्ध
सबन्धलाई मानिसहरु मुठ्ठीभित्र रहेको पुतलीसँग तुलना गर्छन् । मुठ्ठी बेस्सरी कस्नुभयो भने पुतली मर्छ, खोल्नुभयो भने उडेर भाग्छ । सम्बन्ध पनि त्यस्तै हो, एक – अर्कालाई केरकार बढी गरियो भने भित्रभित्रै सम्बन्धमा चिसोपना आउँदै जान्छ भने स्वतन्त्र छोडिदियो भने कता पुगिसक्छ थाहा नै हुदैँन । त्यसैले जीवन जति संवेदनशील छ सम्बन्...
-
सिजेरियन डेलिभरीः कति सुरक्षित, कति जटिल ?
गर्भवती महिलालाई अक्सर एउटा जिज्ञासाले पच्छ्याइरहन्छ, नर्मल डेलिभरी होला कि सिजेरियन ? अहिले धेरैले चाहने विकल्प हो, सिजेरियन । आम सोचाई के छ भने, सिजेरियन डेलिभरी तुलनात्मक रुपमा सुरक्षित र कम पीडादायिक हुन्छ । सिजेरियन डेलिभरी कृतिम विधि हो, जसमा नर्मले डेलिभरीको जस्तो कष्ट झेल्नुपर्ने हुँदैन । त्यसैले महिलाहरु सु...
-
नयाँ अध्ययनः फ्लु भाइरस श्वास फेर्दा मात्र पनि सर्छ
अक्सर कुनै फ्लुले महामरीको रुप लिएपछि सावधान गराइन्छ, ‘कसैसँग भेट्दा हात मिलाउने होइन, नमस्कार गरौं ।’ नमस्कार यसकारण कि, संक्रमित व्यक्तिसँगको सम्पर्कभन्दा टाढा रहनु । हामी भेटघाटमा हात मिलाउँछै, अंकमाल गर्छौं । यसरी अर्को व्यक्तिसँगको सम्पर्कबाट फ्लु सजिलै सर्न सक्छ । त्यसैले संक्रमित व्यक्तिसँग दुरी बनाउनुपर्छ भन...