• दमक उधोग वाणिज्य संघका नव निर्वाचित कार्यसमितिले गरे विजय र्याली

    दमक ८ माघ दमक उधोग वाणिज्य संघको हिजो भएको निर्वाचनवाट नव निर्वाचित अध्यक्ष देवी प्रसाद गुरागाई (गोपाल)सहित कार्यसमितिले हिजो शनिवार विजय र्याली गरेको छ । अध्यक्ष गुरागाई सहितको नवनिर्वाचित कार्यसमितिले पदाधिकारी ,सदस्यहरुको टोलीले दमकका विभिन्न चोकमा र्याली गरेको हो । फोटो -मनकुमार गदाल दमक ६ स्थित सिद्धी ...

  • धनकुटाका कृषकलाई ५ हजार मिटर कालो पाइप

    धनकुटा , पुस २७ धनकुटा स्थित धनकुटा नगर पालिकाका १९ घरधुरी कृषकलाई सिचाईको लागि ५ हजार मिटर कालो पाइप वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यन्वयन इकाई तेहथुम ,धनकुटाले धनकुटा नपा स्थित वडान ३ का ती कृषकलाई कालो पाइप वितरण गरेको हो । कागते सिप्तिङ बहुउदेश्यीय कृषि समुहले आज धनकुटामा आयोजना गरे...

  • प्रदेश १ मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

    विराटनगर ।  नेकपा (एमाले) प्रदेश नम्बर १ संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका छन् । आइतबार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीलाई प्रदेश सभामा एमालेका ४०, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका ६ र जसपाको एकजना सांसद गरी ...

  • प्रदेश १ मा एमालेका हिक्मत कार्कीले ४ बजे मुख्यमन्त्रीमा दावी पेश गर्ने

    २४ पुस, विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दावी गर्ने भएका छन् । उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका सांसदको समर्थनमा मुख्यमन्त्रीम दावी पेश गर्न लागेका हुन् । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्ड...

  • सात वर्षदेखि अलपत्र पक्की पुलको काम सुरु

    दमौली, २४ मङ्सिर : निर्माण सुरु भएर सात वर्षदेखि काम रोकिएको तनहुँको दुई पालिका जोड्ने पक्की पुलको काम अगाडि बढाइएको छ । शुक्लागण्डकी नगरपालिका–७ दोभान र भिमाद नगरपालिका–८ भागर जोड्ने सेती नदीमाथिको पुलको निर्माण कार्य अगाडि बढाइएको हो । सङ्घीय सरकारको लगानीमा निर्माण सुरु भएको उक्त पुलको म्याद तीन पटक थपिएको छ । प...

  • स्थानीय उत्पादनले बजार नपाउँदा व्यवसायीलाई समस्या

    रामपुर (पाल्पा), २४ मङ्सिर : गाउँघरमा उत्पादित सामग्रीले बजार नपाउँदा बजारीकरणमा व्यवसायीले चुनौती व्यहोर्नुपरेको छ । ग्रामीण भेगमा पुरानो परम्परागत रुपमा उत्पादन हुने सामग्री सहर बजारमा झट्ट बिक्दैनन् । परम्परागत सामग्रीको ठाउँमा आधुनिक प्रविधिका सामग्री भित्रिन थालेपछि बजारको अभाव सिर्जना भएको छ । चितवनको इच्छाका...

  • स्थानीय तहमात्र कार्यक्षेत्र भएका आधाभन्दा बढी सहकारी गायब

    २४ मङ्सिर- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय अनामनगरले शुक्रबारदेखि दोलखाको सदरमुकाम चरिकोटमा आयोजना गरेको ‘सुशासनको प्रवद्र्धनमा सहकारी संस्थाको सञ्चालन र व्यवस्थापन’ विषयक दुई दिने कार्यशाला गोष्ठीमा स्थानीय तहमा सहकारी हेर्ने शाखा प्रमुखले यस्तो गुनासो गर्नुभएको हो । कार्यक्रममा दोलखाको सदरमुकामस्थ...

  • ‘धार्मिक सहिष्णुता’ शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा सरस्वती कटुवालले प्रथम स्थान

    पथरीशनिश्चरे । डिडस गजुरेलः  सामुदायिक विकास मञ्च (सीडीएफ) नेपाल मोरङको आयोजनामा शुक्रबार भएको वक्तृत्वकला प्रतियोगितामा सरस्वती कटुवालले प्रथम स्थान हासिल गरेकी छिन् । पथरीशनिश्चरे–१० मा अवस्थित वाई.एफ.सी. डान्स सेन्टरमा भएको बक्तित्व कला प्रतियोगितामा रतुवामाई नगरपालिकाको महेन्द्र माविमा अध्ययरत छात्रा कटुवाल प्र...

  • झापाको अधुरो भौतिक निर्माणको योजना समयमा सम्पन्न गर्न खबरदारी

    दमक ,मंसिर १५ डिडस गजुरेल- मंसिर ४ गते सम्पन्न आम निर्वाचनवाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचन साँसद एल. पी. साँवा लिम्वूले निर्वाचन क्षेत्र न.४ झापाको अधुरो भौतिक निर्माणको योजना समयमा सम्पन्न गर्न खबरदारी गर्नु भएको छ । झापाको शिवसताक्षी १० स्थित दोमुखामा निर्वाचित प्रतिनिधि सभा सदस्य साँवाले आज आयोजना गरेको पत्रक...

  • सुत्केरीलाई रु पाँच हजार भत्ता

    पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरीलाई रु पाँच हजार भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई भत्ता दिन थालेको हो । नगरपालिकाको आव २०७९÷८० को नीति तथा कार्यक्रममा समावेश गरिएको ‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रममा आधारित रहेर सुत्केरीलाई भ...