मुगु, ३० जेठ : राराताल घुम्न देशभरका विद्यार्थी आउने क्रम बढ्दै गएको छ । रारातालसम्म सडक जोडिएसँगै विभिन्न विद्यालयबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीको सङ्ख्या बढ्दै गएको हो । सुदूरपश्चिम प्रदेशको बाजुरा र मुगुको खत्याड गाउँपालिका सडक सञ्जालमा जोडिएसँगै सुदूरपश्चिम सहित अन्य अन्य प्रदेशबाट घुम्न आउनेको सङ्ख्या पनि...
-
-
वैशाख मा कोरोना :१ हजार ३८१ सङ्क्रमित, ६ जनाको मृत्यु
पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत चैत २० गते विश्वभर तीव्र गति फैलिरहेको ओमिक्रोनको एक्सबीबी.१.१६ भेरियन्ट नेपालमा समेत पुष्टि भएको जानकारी गराएको थियो । वैशाख महिनामा मात्र १ हजार ३८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा पीसीआर ...
-
डा चन्द्रकान्त भण्डारीको भेन्टिलेटर हटाइयो
काठमाडौँ, ८ फागुन ग्यास सिलिन्डर चुहिएर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको छ । गत बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार आएपछि परीक्षणक...
-
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौँ, ८ फागुन : राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा आजदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुने गरी निर्वाचन आयोगले गत माघ १६ गते मिति तय गरेको थि...
-
वालिङमा ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु
वालिङ, ८ फागुन :: गएराति स्याङ्जाको वालिङमा ट्रयाक्टर दुर्घटनामा घाइते भएका दुबै जनाको उपचारका क्रममा मृत्यु भएको छ । वालिङ ६ आपडालीस्थित भित्री सडकमा जगतभञ्ज्याङबाट वालिङतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालक दुबैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक...
-
हात्तीपाईले र कृषि सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
गौरादह -फागुन ५, गौरादह नगरपालिका वडा नम्बर ७ ले स्वास्थ्य सम्बन्धि समस्या बनेको हाती पाईले रोग विरुद्ध फागुन ११ गते देखि फागुन १७ गते सम्म कार्यक्रम संचालन हुने र यस्लाई गम्भीर भई सबैमा जनचेतना फैलाई अनिबार्य औसधि सेवन गर्न र गराउन सम्पूर्ण वडा बासिमा हार्दिक अनुरोध गरेका छन् वडा प्रमुख बलराम खरेल ले।यो रोग नियन्त्रण...
-
सबै पक्षको सहयोग भए मात्र शैक्षिक उपलब्धी हुने- मुख्यमन्त्री हिक्मत कार्की
दमक, माघ १०: प्रदेश न.१ का मुख्य मन्त्री हिक्मत कार्की झापाको दमकका दुई विद्यालयको कार्यक्रममा ब्यस्त रहनु भएको छ । दमक ४ स्थित अडियामहलमा रहेको विधोदय आधारभूत विधालयको स्वर्णमहोत्सव र वडा नं. ३ मा रहेको ढुकुरपानी माध्यमिक विद्यालयको वार्षिकत्सवमा मुख्यमन्त्री कार्की ब्यस्त रहनु भएको हो । विधोदयले आफनो ५०औं वर्षगाँठक...
-
पेट्रोलियम पदार्थको खुलारूपमा बिक्रीवितरण नगर्न प्रहरीको अनुरोध
काठमाडौँ, ११ माघ : नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले गए राती सूचना जारी गरी पेट्रोलियम पदार्थको खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक क्षतिसमेत ह...
-
सिर्सिया भन्सारद्वारा लक्ष्यको ६७ प्रतिशत राजस्व सङ्कलन
वीरगञ्ज, ११ माघ : मुलुकको तेस्रो ठूलो भन्सार पर्साको वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९÷८० को छ महिनामा लक्ष्यको ६७ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा रु ३२ अर्ब तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु २१ अर्ब ५१ करोड राजस्व सङ्कलन...
-
संसद् भवन अगाडि आत्मदाह गर्न खोजेका आचार्यको निधन
काठमाडौँ, ११ माघ: मङ्लबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । अस्पतालका चिकित्सक डा किरण नकर्मीका अनुसार आचार्यको शरीरको ८० प्र...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 12
- Next Page »