अमेरिकामा तीन दिनदेखि ठप्प सरकारी कामकाज फेरि शुरु हुने भएको छ । रिपब्लिकन र डेमोक्रेट्सका बीच भएको सम्झौतापछि यो संकट अस्थायी रुपमा हटेको हो । अमेरिकी संसदका दुबै सदनमा सिनेट र प्रतिनिधिसभाले संघीय सरकारलाई कोष उपलब्ध गराउने अस्थायी बिलको मन्जुरी दिएको छ । यस निर्णयपछि संघीय सरकारका हजारौं कर्मचारीले राहत महसुस गरे...
-
-
माओवादीले बादल र दीनानाथलाई राष्ट्रियसभामा पठाउने, छानिए १३ उम्मेदवार
काठमाडौं । माओवादी केन्द्रले रामबहादुर थापा र दीनानाथ शर्मालाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ । माओवादी शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले राष्ट्रियसभाका १३ उम्मेदवार चयन गरेको छ । बादल प्रदेश ३ को खुला सदस्यको उम्मेदवार बनेका छन् भने पूर्वमन्त्री शर्मा प्रदेश ४ बाट खुला सदस्यको उम्मेदवार बनेका छन् । को ...