• आज वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

    प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व आज स्नान, दान, जप, ध्यान गरी मनाइँदै छ । वैकुण्ठ चतुर्दशीमा नदीमा स्नान गरी जप, ध्यान एवं दान गर्दा पुण्य पाइने विश्वास छ । वैकुण्ठ चर्तुदशीमा भगवान् विष्णुको पूजा गरी रातमा जागरण गर्ने गरिन्छ । चर्तुदशीको सम्बन्ध शिव, विष्णु दुवैसित रहेको मानि...

  • लिम्बू जातिमा नयाँ (वंश) थर निर्माण र परिवर्तन

    नेपालको सुदूर पूर्वी पहाडका अरुण र तमोर उपत्यका क्षेत्रमा बसोबास गर्ने आदिबासी जनजातिहरु मध्ये सघन रुपमा आवाद भएको प्रमुख जाति लिम्बू हो, यसमा कुनै दुई मत छैन । धर्म, संस्कृति तथा परम्परा हेर्दा यो जाति प्रकृतिपूजक, मातृसत्तात्मक र गणवादी देखिन्छ । यतिसम्म कि आफ्नो मौलिक परम्परा तथा संस्कृतिका कारण लिम्बूहरु अन्य किरात...

  • यो पापका कारण भीष्म पितामह ६ महिनासम्म वाणको शैय्यामा रहनुपर्यो

    मंगलबार भीष्म पितामह जयन्ती हो । धार्मिक शास्त्र अनुसार माघ महिनाको कृष्णपक्षको नवमीमा भीष्म पितामह जयन्ती मनाइन्छ । भीष्म पितामह ६ महिनासम्म वाणको शय्यामा सुत्नुपरेको थियो । शैय्यामा सुतिरहेका बेला उनी ‘मैले के पाप गरेछु, जसका कारण यस्तो सहनु परेको छ ? भनेर सोच्ने गर्दथे । भगवान श्रीकृष्णले उनले गरेको पापबारे अवगत गरा...

  • थुप्तेन दोङाक क्षोलिङ गुम्बा– एक धार्मिक पर्यटकीय केन्द्र

    बौद्ध धर्मका प्रमुख धर्मगुरु शरण्यरत्न ठुल्सिक रिन्पोछे (ङवाङ छोकी लोटो) ञिङ्मापा सम्प्रदायको ३१औं निर्माणकाय (अवतार) को रूपमा वि.सं. १९८०÷०६÷२५ गते तिब्बतको यम्डोक ल्हो ताक्लुङ भन्ने ठाउँमा जन्मिएका थिए । क्याप्जे (शरण्यरत्न) ठुल्सिक रिन्पोछेको पिता लिच्छवी वंशका तेन्जिन छोदर र माता ज्याम्याङ वाङ्मो चाङ्पा न्यारेप्पा ...

  • अर्जुनको सारथी कृष्णको साटो बुद्ध हुन्थे भने अर्जुनलाई दिइने उपदेश कस्तो हुन्थ्यो होला ?

    प्रसिद्ध भारतीय इतिहासकार रोमिला थापर भारतको जवाहरलाल नेहरू विश्वविद्यालयको सेवानिवृत्त प्राध्यापक हुन् । जेएनयूका प्राध्यापक रणवीर चक्रवर्तीले अङ्ग्रेजी पाक्षिक पत्रिका फ्रन्टलाइनका लागि उनीसँग लिएको लामो साक्षात्कारलाई नरेश ज्ञवालीले केहीअघि अनुवाद गरी रातोपाटीमा प्रकाशित गरेका थिए । उक्त अन्तरवार्तामा ‘अर्ली इन्ड...