चुलाचुली रंगमञ्च इलामले आउदो माघ १० र ११ गते चुलाचुली पाठशाला नाट्य उत्सवको आयोजना गर्ने भएको छ । इलामको चुलाचुली ३को शिव ओरक मिलन पोखरीमा रंगमञ्चको दोस्रो संस्करण नाट्य उत्सव आयोजना गर्ने भएको हो । तस्बिरः मनकुमार गदाल चुलाचुली रंगमञ्चले आज चुलाचुली ४मा अवस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलन समाजमा भए गरेका ...