भक्तपुर । सिन्धुपाल्चोक जिल्ला चौताराका ३७ वर्षीय रामबहादुर तामाङ दम्पतीको डेरा भक्तपुरको च्याम्हसिंहमा रहेको छ । तर अचेल उनीहरु दुई सन्तानका साथ चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित माझी भैरव इँटाभट्टाको झ्याउलीमा बस्दै आइरहेका छन् । दैनिक ज्याला मजदूरी गर्ने रामबहादुरको दैनिकी अचेल फेरिएको छ । बिहान ४ बज्दा नबज्दै...
-
-
हिमालयन बैंकले पाटन दरबार क्षेत्र पुनर्निर्माणका लागि दियो १ करोड
काठमाडौं । हिमालयन बैंक लिमिटेडले पाटन दरवार क्षेत्रको पुनर्निर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई रु. १ करोड सहयोग प्रदान गरेको छ । बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले ट्रष्टका कन्ट्री डाइरेक्टर रोहित कुमार रन्जितकारलाई बैंकको पच्चीसौं वाषिर्कोत्सवको अवसरमा ह्यात रिजेन्सीमा आयोजित एक समार...
-
झापाको धुलाबारी र काकरभिट्टामा एनआईसी एशियाको शाखा
काठमाडौं । एनआईसी एशिया बैंकको झापा काकरभिट्टा र धुलाबारीमा माघ ०८ गते एक समारोहकाबीच औपचारिक रुपमा उद्घाटन भएको छ । मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले उद्घाटन गरेका हुन् । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया निजी क्षेत्रको अग्रणी रहेको बैंकको दाबी छ । बैंकले कुल १ सय...
-
ग्लोबल आइएमई बैंक अब संयुक्त अधिराज्य बेलायतमा पनि
काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबार देखि संयुक्त अधिराज्य बेलायतकोे एल्डरसर्ट मा सम्र्पक कार्यालय सुरुवात गरेको छ । ग्लोबल आइएमई बैंकले नेपालमा सञ्चालित वाणिज्य बैंक मध्ये पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्र्पक कार्यालय बिस्तार गरेको हो । संयुक्त अधिराज्य बेलायतको एल्डरसटस्थित सम्र्पक कार्यालयको एक समारोहकाबीच न...