• पेट्रोलियम पदार्थको खुलारूपमा बिक्रीवितरण नगर्न प्रहरीको अनुरोध

    काठमाडौँ, ११ माघ : नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले गए राती सूचना जारी गरी पेट्रोलियम पदार्थको खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक क्षतिसमेत ह...

  • संसद् भवन अगाडि आत्मदाह गर्न खोजेका आचार्यको निधन

    काठमाडौँ, ११ माघ: मङ्लबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । अस्पतालका चिकित्सक डा किरण नकर्मीका अनुसार आचार्यको शरीरको ८० प्र...

  • राजी र बादी समुदायको माग शिक्षा र रोजगारी

    टीकापुर, ३० कात्तिक : देश निर्वाचनमय भएको छ । निर्वाचनमय भएका बेला कैलालीका राजी र बादी समुदायलाई भने निर्वाचनमा खासै उत्साह छैन । सदियौँदेखि अवसर र सुविधाबाट बञ्चित भएको गुनासो गरिरहने यी समुदायलाई नेतृत्वले सेवा सुविधा दिने सवालमा खासै नसम्झेको उनीहरूको गुनासो छ । कैलालीका बादी र राजी समुदायले निर्वाचनमा नेताहरूल...

  • गठबन्धनवालको काम विरोध गर्नु मात्रै हो, काम गर्ने होइन- झापा ५ प्रदेश सभा १ उम्मेदवार हिक्मत कार्की

    नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की झापा क्षेत्र नम्बर ५ को प्रदेश सभा १ तर्फबाट उम्मेदवार रहेका छन् । उनीसँग आसन्न निर्वाचनको तयारी, एमालेको अवस्था र समग्र विषयमा पत्रकार राजु पोखरेलले गरेको कुराकानी - प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको चुनावी अभियान कसरी चलिरहेको छ ?हामी चुनावी अभियानको चौथो चर...

  • चिसो मौसम सुरु हुँदा पनि तनहुँमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा

    डुम्रे, १९ कात्तिक - चिसो मौसम सुरु हुँदा पनि तनहुँमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा छ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछि सदरमुकामस्थित अस्पतालहरुमा सङ्क्रमितको भिड लागेको छ । कात्तिकमा मात्रै ८८ जनामा सङ्क्रमण देखिएको दमौली अस्पतालका प्रमुख डा दिवस ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार २१५ जनाको नमूना परीक्षणमा ...

  • एमाले घोषणापत्र : ओलीको नेतृत्वमा बहुमतीय सरकार

    घोषणापत्रमा २० सुनिश्चितता, ३० कार्यक्रम र २ सय ४७ प्राथमिकता, ओली नेतृत्वको ४१ महिने सरकारका ८२ वटा कार्यक्रम सूत्रबद्ध, विगतदेखिकै कतिपय महत्त्वाकांक्षी घोषणालाई निरन्तरता, केही नयाँ थप  घोषणापत्र जनतालाई अल्मल्याउन, छक्याउनका लागि होइन, यो देश विकासको मार्गचित्र हो, यो देश विकासका निम्ति एउटा संकल्प हो, एउट...

  • नेकपा एमालेको पाँच वर्षे प्रतिबद्धता र २० ग्यारेन्टी

    एमालेले जारी गरेको २० ग्यारेन्टीमा समृद्ध अधिवेशन, नागरिकता नेपालीलाई मात्र, हङ्गर नो लङ्गर, उत्पादन स्वदेशी बजार विदेशी, सुरक्षित छाता सबैको चाहना, कमाइ युवाको रोजाइ, पढाइ भविष्यको जग बसाइ, प्रेसर सुगर भइन्न बिरामी औषधि बेगर, फ्री मिटर दश हजार लिटर, फ्री युनिट ५० युनिट, खेतबारीमा पानी खाडीमा हैन स्वदेशमा जवानी, दिनदि...

  • झापाको क्षेत्र नं. ५ अन्र्तगत ५ (२) को उम्मेद्वार गगन पुरी आचारसंहिता विपरित गलत आश्वसन बाँड्दै

    दमक./ झापा दमकका गगन पुरी यसैपनि झुटको खेती गर्न सिपालु रहेकाछन् । रतुवा खोलाको किनारमा रहेको सार्वजनिक तथा सरकारी जग्गा हडपेर अहिले मुद्धा खेपिरहेका उनि झापाको क्षेत्र नं. ५ अन्र्तगत ५ (२) को उम्मेद्वारहुन् । उनले आचारसंहिता बिपरीत झापाको कमल गाँउपालिका वडा नं. ६ मा रात्रीकालिन रुपमा सभा अति विपन्न र सोझा सिधा मानि...

  • मतदाता सँग साक्षात्कार गर्दै एमाले नेता हिक्मत कार्की

    गौरादह, ४ कार्तिक, प्रदेश १ का पूर्व आन्तरिक मामिला मन्त्री समेत रहनु भएका कार्कीले मतदाता सँग गुनासो सुन्ने र प्रतिबद्धता जनाउने गर्नुभएको छ । उहाँका अनुसार वडामा भेला गराइ नागरिकका अपेक्षा सुन्न थालिएको छ । त्यसले नेता र मतदाता विचको सम्बन्ध थप सुदृढ हुने र प्रत्यक्ष नेतालाई गुनासो सुनाउन पाउनु हुने छ, कार्कीले भन...