• गठबन्धनवालको काम विरोध गर्नु मात्रै हो, काम गर्ने होइन- झापा ५ प्रदेश सभा १ उम्मेदवार हिक्मत कार्की

    नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की झापा क्षेत्र नम्बर ५ को प्रदेश सभा १ तर्फबाट उम्मेदवार रहेका छन् । उनीसँग आसन्न निर्वाचनको तयारी, एमालेको अवस्था र समग्र विषयमा पत्रकार राजु पोखरेलले गरेको कुराकानी - प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको चुनावी अभियान कसरी चलिरहेको छ ?हामी चुनावी अभियानको चौथो चर...

  • हाम्रो नेपाली पार्टीका उम्मेदवारहरुलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

    ३० असोज, काठमाडौं । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार भनेर प्रचार गरेको भन्दै हाम्रो नेपाली पार्टीका उम्मेदवारहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । काठमाडौं ५ का मधुसुदन पाठक सहितका उम्मेदवारहरुलई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । लौरो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको हो । तर यो दलबाट उम्मेदवारी दिएका उनीह...

  • प्रहरीमा ३० वर्षे हटाउन एआईजीको दौडधुप, प्रवक्ता भन्छन्-जानकारी छैन

    काठमाडौं । अढाइ महिनापछि अनिवार्य अवकाशमा जान लागेका नेपाल प्रहरीका केही अतिरिक्त महानिरीक्षक (एआईजी)हरुले ३० वर्षे सेवा अवधिको प्रावधान खारेज गर्न दौडधुप तीव्र बनाएका छन् । उनीहरु ३० वर्षे प्रावधानको साटो ५८ वर्षको उमेर र पदावधिको हद लागू गराउन चाहन्छन् । आगामी प्रहरी महानिरीक्षक पनि २९ चैत ०४४ मा भर्ना भएका इस्पेक...

  • गौचन हत्याका योजनाकार समिरमानसहित ९ जना जेल चलान

    काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याको योजनाकार समिरमानसिंह बस्न्यातसहित ९ जना जेल चलान भएका छन् । दुई जना धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौंका न्यायधीश बाबुकाजी बानियाँको इजलाशमा भएको बहसपछि अदालतले सिरहाका श्याम गुप्ता र उदयपुरका राजकुमार शाहलाई धरौटीमा छोडेको हो । उनीहरु ३० ...

  • वीरगञ्जको छपकैयामा वार्इसीएलले झन्डा गाड्यो

    काठमाडैं । भारतले सीमा मिचेको भनिएको पर्साको वीरगञ्ज महानगरपालिका-१ छपकैयामा योङ्ग कम्युनिष्ट लीग (वार्इसीएल)ले राष्ट्रिय झन्डा गाडेको छ। आफ्नो भूमी रक्षाका लागि आफूहरु वार्इसीएल केन्द्रीय समितिले सीमामा राष्ट्रिय झन्डा गाडेको अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले बताए । सीमा मिचिएका जग्गाधनी रवीन्द्र महतोलाई साथमा...

  • प्रदेश प्रमुख आए, पशु कार्यालयका हाकिम भर्‍याङमुनि छिरे !

    विराटनगर । सरकारले अस्थायी मुकाममा हतार-हतार प्रदेश प्रमुखको कार्यालय छनोट गर्दा त्यहाँ बस्दै आएका खास कार्यालय प्रमुख भने भर्‍याङमुनि बस्नुपर्ने अवस्था आएको छ । कुरा हो, प्रदेश १ को प्रदेश प्रमुखको कार्यालय राखिएको विराटनगरस्थित क्षेत्रीय पशुसेवा निर्देशनालयको । बिराटनगरस्थित पशु निर्देशनालयमा प्रदेश प्रम...

  • धरानका मेयर भन्छन् -कि त मेयरले साइकल चढ्ने नियम बन्नुपर्‍यो

    इटहरी । ७८ लाख रुपैयाँमा नयाँ गाडी किन्न लागेकामा आलोचित धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले आफूले विधिपूर्वक र आवश्यकताका कारणले गाडी किन्न लागेको दाबी गरेका छन् । अहिलेसम्म धरानमा सञ्चालित एसियाली विकास बैंकको खानेपानी परियोजनाको गाडी प्रयोग गर्दै आएकामा आफ्नो लागि अर्को गाडी आवश्यक भएको उनले बताए । सञ्चार...