झापामा चार महिनाको अवधिमा ३७ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो सङ्ख्यामा एचआइभी एड्स सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय झापाका एचआइभी एड्स फोकल पर्सन वीरेन्द्र दासका अनुसार दमकस्थित दमक अस्पतालमार्फत औषधि सेवन गर्ने गरी ११ तथा प्रादेशिक अस्पताल भद्रपुरमार्फत औषधि सेवन गर...
-
-
छालालाई सुख्खापन हुनबाट यसरी जोगाउन सकिन्छ।
जाडो मौसममा छाला सुख्खा हुँदा चहर्याउने, चिलाउने, पोल्ने, फुट्ने, औँलाहरू रातो भएर सुन्निने र घाउ हुनेजस्ता समस्याले प्रायलाई सताएकै हुन्छ । त्यसैले, जाडो मौसममा अनुहार र हातलाई मात्रै स्याहार नगरी शरीरको सम्पूर्ण छालालाई ध्यान दिनुपर्ने हुन्छ । सुगर, ब्लड प्रेसर, मिर्गौला औषधि सेवन गर्नेको छालामा सुख्खापन...
-
चिसो मौसम सुरु हुँदा पनि तनहुँमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा
डुम्रे, १९ कात्तिक - चिसो मौसम सुरु हुँदा पनि तनहुँमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा छ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछि सदरमुकामस्थित अस्पतालहरुमा सङ्क्रमितको भिड लागेको छ । कात्तिकमा मात्रै ८८ जनामा सङ्क्रमण देखिएको दमौली अस्पतालका प्रमुख डा दिवस ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार २१५ जनाको नमूना परीक्षणमा ...
-
केवल एक शब्दको प्रयोगले सुमधुर बनाउँछ तपाईंको सम्बन्ध
सबन्धलाई मानिसहरु मुठ्ठीभित्र रहेको पुतलीसँग तुलना गर्छन् । मुठ्ठी बेस्सरी कस्नुभयो भने पुतली मर्छ, खोल्नुभयो भने उडेर भाग्छ । सम्बन्ध पनि त्यस्तै हो, एक – अर्कालाई केरकार बढी गरियो भने भित्रभित्रै सम्बन्धमा चिसोपना आउँदै जान्छ भने स्वतन्त्र छोडिदियो भने कता पुगिसक्छ थाहा नै हुदैँन । त्यसैले जीवन जति संवेदनशील छ सम्बन्...
-
सिजेरियन डेलिभरीः कति सुरक्षित, कति जटिल ?
गर्भवती महिलालाई अक्सर एउटा जिज्ञासाले पच्छ्याइरहन्छ, नर्मल डेलिभरी होला कि सिजेरियन ? अहिले धेरैले चाहने विकल्प हो, सिजेरियन । आम सोचाई के छ भने, सिजेरियन डेलिभरी तुलनात्मक रुपमा सुरक्षित र कम पीडादायिक हुन्छ । सिजेरियन डेलिभरी कृतिम विधि हो, जसमा नर्मले डेलिभरीको जस्तो कष्ट झेल्नुपर्ने हुँदैन । त्यसैले महिलाहरु सु...
-
नयाँ अध्ययनः फ्लु भाइरस श्वास फेर्दा मात्र पनि सर्छ
अक्सर कुनै फ्लुले महामरीको रुप लिएपछि सावधान गराइन्छ, ‘कसैसँग भेट्दा हात मिलाउने होइन, नमस्कार गरौं ।’ नमस्कार यसकारण कि, संक्रमित व्यक्तिसँगको सम्पर्कभन्दा टाढा रहनु । हामी भेटघाटमा हात मिलाउँछै, अंकमाल गर्छौं । यसरी अर्को व्यक्तिसँगको सम्पर्कबाट फ्लु सजिलै सर्न सक्छ । त्यसैले संक्रमित व्यक्तिसँग दुरी बनाउनुपर्छ भन...
-
दाँतमा खिया किन लाग्छ, कसरी हटाउने ?
समग्र अनुहारको सौन्दर्यमा दाँतको उपस्थिती खास हुन्छ । सौन्दर्यको बर्णन गर्दै गीतहरुमा भनिन्छ, ‘मिलेका दाँतका पंक्ति ।’ साहित्यमा दाँतलाई सौन्दर्यकै हिस्सा मानेर उल्लेख गरिन्छ, ‘अनारका दाना जस्ता मिलेका र मोती जस्तै चम्किला दाँत ।’ हो त, दाँतले अनुहारको सौन्दर्य नै उजागर गर्छ । सौन्दर्यको कुरा मात्र होइन, दाँत स्वास्...