• पुरुष भलिबलमा एपीएफ च्याम्पियन

    पोखरा — विभागीय डर्बीमा त्रिभुवन आर्मीलाई उछिन्दै एपीएफले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको उपाधि जितेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा बिहीबार आर्मीलाई सोझो सेटमा पराजित गरेको हो । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा बिहीबार स्वर्ण जित्न सफल टिम एपीएफका खेलाडी । तस्बिर : दीपक परियार/पोखरा खचाख...

  • प्याराग्लाइडिङमा अभ्यास खेललाई मान्यता, निसिमको सालिक बनाइने

    पोखरा — नवौं राष्ट्रिय खेलकुदका क्रममा दुर्घटना भएर खेलाडीको मृत्यु भएपछि स्थगित प्याराग्लाइडिङ प्रतियोगिताको पदक छिनोफानो भएको छ । असोज २८ मा गरिएको अभ्यास खेलको नतिजालाई नै आधिकारिक नतिजा मानेर पुरस्कार वितरण गरिएको नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले जनाएको छ । क्रसकन्ट्री, टि...

  • पार्की दाजुभाइ, निशा र शिलालाई स्वर्ण

    पोखरा — नवौं राष्ट्रिय खेलकुदको बिहीबार बिहान एथलेटिक्समा पार्की दाजुभाइले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालाको ट्र्र्याकमा गोपीचन्द्र पार्कीले ५ हजार मिटर दौडमा स्वर्ण जिते । उनले प्रतिस्पर्धी कर्णाली प्रदेशका दुर्गाबहादुर बुढालाई उछिने । १४ मिनेट २९.६७ सेकेन्डबाट गोपीले राष्ट्रिय खेलकुदको स्वर्ण रक्षा गरेका हुन...

  • लिग लिडर बार्सिलोनाको जितमा मेस्सी, स्वारेज र पिकेको गोल

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलको लिग लिडर बार्सिलोनाले रायो भालेकानोलाई पराजित गरेको छ । शनिबार राति आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी, लुइस स्वारेज र जिरार्ड पिकेले गोल गरे । यता, रायो भालेकानोका लागि भने टोमस गोमेजले गो...

  • सन्दीपले दुई विकेट लिएपनि हार्‍यो लाहोर

    काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्स पाकिस्तान सुपर लिग (पीएसएल) मा पराजित भएको छ । बिहीबार राति भएका खेलमा लाहोर कराँची किंग्ससँग पाँच विकेटले पराजित भएको हो । १३४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको कराँचीले १९.१ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।...

  • डीपीएल क्रिकेटमा नयाँ टिमको इन्ट्री, प्रत्येक टिमका रणनीतिक खेलाडी सार्वजनिक

    धनगढी प्रिमियर लिग क्रिकेट (डीपिएल) मा नयाँ टोलीको प्रवेश पाएको छ । साथै लिग खेल्ने ६ वटै टोलीका रणनीतिक खेलाडी घोषणा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीका अनुसार महेन्द्रनगर युनाइटेड नयाँ टोलीले डीपिएलमा इन्ट्री पाएको छ । पहिलो संस्करण खेलेको बुधबार कार्यक्रम गरी कञ्चनपुर आइकोनिकको ठाँउमा महेन्द्रनगर आएको हो । ...

  • रियल मड्रिडको शानदार जित, रोनाल्डो र बेल दुबैले गोल गरे

    क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल दुबैले दुईदुई गोल गरेपछि रियल मड्रिडले स्पेनिस ला लिगामा ९ डिसेम्बरपछि पहिलो जित हात पारेको छ । आइतबार राति भएको खेलमा रियल मड्रिडले डिपोर्टिभो ला कोरुनामाथि ७-१ को शानदार जित हात पारेको हो । रियलको घरेलु मैदान बेर्नाबाउमा भएको खेलमा अग्रता भने डिपोर्टिभोले लिएको थियो । २३ औं म...

  • पीएसजीमाथि लायनको रोमाञ्चक जित

    फ्रान्सको लिग वानमा लायनले लिग लिडर पेरिस सेन्ट जर्मेनमाथि रोमाञ्चक जित हात पारेको छ । आइतबार राति भएको खेलमा लायनले १० खेलाडीमा सिमित पीएसजीमाथि २-१ को जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा लायनले दोस्रो मिनेटमा नविल फेकरको गोलबाट अग्रता लिएको थियो । तर, पहिलो हाफको इन्जुरी टाइममा पीएसजीका लेभिन कुर्जावाले ...

  • टेनिसका ‘एकलब्य’, जसले ‘द्रोणाचार्य’ लाई नै हराए

    चुङ हृयोएनले एक डाक्टरको सल्लाहपछि टेनिस र्‍याकेट छनोट गरेका थिए । ग्रीन कोर्टले उनको कमजोर आँखालाई सहयोग पुग्छ भन्ने डाक्टरको सुझाव थियो । नभन्दै सँधै चश्मा लगाउने चुङ हृयोएनले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । १२ ग्रान्ड स्लाम उपाधि आफ्नो गर्ने नोभाक जोकोभिचलाई हराउनु चुङको करिअरको सबैभन्दा ठूलो जित हो ...

  • राष्ट्रिय उसुमा १५ स्वर्ण जित्दै आर्मी पहिलो

    राखेप च्याम्पियनसिपअन्तर्गत १३ औं राष्ट्रिय उसु प्रतियोगितामा सर्वाधिक १५ स्वर्ण जित्दै नेपाल आर्मीले पहिलो भएको छ । आर्मीले ३ रजत र ७ कांस्य पनि जित्यो । इटहरीमा भएको प्रतियोगितामा एपीएफ ८ स्वर्ण, ३ रजत र १ कांस्यसाथ दोश्रो भयो । तेश्रो भएको नेपाल प्रहरीले १ स्वर्ण, ४ रजत र २ कांस्य हात पायो । सान्सौं र थाउलोमा गरी...