बैङ्गलोर (भारत), १९ कात्तिक : गएको भदौ २७ गते अपराह्न काठमाडौँको ट्राफिक अकस्मात अस्तव्यस्त भयो । त्रिभुवन विमानस्थलदेखि बानेश्वर हुँदै सोल्टी होटलसम्मको बाटो पूरै खाली गराइएकाले चक्रपथ जाम थियो । काठमाडौँवासी अचम्मित भए । यहाँ जाम त हुन्थ्यो नै तर यसरी घन्टौँसम्म विनासूचना राजधानीका सडक ठप्प भने हुदैनथे । समाचार ...
-
-
हलोविनमा भागदौड, १५३ को मृत्यु
इथेवनमा शनिबार सप्ताहन्तको रमाइलो गर्न करिब एक लाख जम्मा भएका थिएकार्तिक १४, २०७९ सोल — रात्रिकालीन रमझममा रमाउने थलो हो– दक्षिण कोरियाली राजधानी सोलको इथेवन । यहाँ अनगिन्ती डान्सबार र डिस्कोथेक छन् । विदेशीलाई समेत आकर्षित गर्ने यो ठाउँको तामझाम कोरोना महामारीपछि लगभग हराएको थियो । तीन जनाभन्दा बढी भेला हुन नपाउने...
-
अस्ट्रेलियाले अभिभावक र दक्ष कामदार भिसा दोब्बर बनायो
अस्ट्रेलिया — अस्ट्रेलियाले दक्ष कामदार तथा अभिभावक भिसाको संख्या करिब दोब्बरले वृद्धि गर्ने भएको छ । अस्ट्रेलियाका ट्रेजरर जिम चाल्मरले बजेट सार्वजनिक गर्दै त्यसको घोषणा गरेका हुन् । बजेटमार्फत सार्वजनिक कार्यक्रम अन्तर्गत आगामी ४ वर्षका लागि अस्ट्रेलियाको अध्यागमन क्षेत्रलाई अझ प्रभावकारी बनाउन करिब ६ सय मिलियन...
-
बोल्सोनारोलाई हराउँदै ब्राजिली राष्ट्रपतिमा लुला विजयी
ब्राजिल — ब्राजिलका राष्ट्रपतिमा पूर्व राष्ट्पति लुइस इनासियो लुला डा सिल्भा निर्वाचित भएका छन् । उनको आइतबार भएको दोस्रो चरणको चुनावमा वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गरेका हुन् । लुलाले ५० दशमलव ९ प्रतिशत मत प्राप्त गरेका छन् । जबकि बोल्सोनारोले ४९ दशमलव १ प्रतिशत मत प्राप्त ...
-
अमेरिकी मध्यस्थतामा भारत–पाकिस्तान तनाव चाँडै हल हुँदैछ : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच जारी तनाव चाँडै हल हुने आशा व्यक्त गरेका छन् । उनले दुई देशबीच अमेरिकाले मध्यस्थता गरिरहेको दावी पनि गरेका छन् । उत्तर कोरियाली नेता किम जोङ उनसित वार्ताका लागि भियतनामको हनोईमा पुगेका ट्रम्पले साइडलाइन कुराकानीमा भारत–पाकिस्तानबारे प्रतिक्रिया दिएका हुन् । उनल...
-
स्पेनमा फितुर पर्यटन मेलामा नेपालको पदयात्रा र पर्वतारोहण बारे चासो
३८ औं अन्तर्राष्ट्रिय पर्यटन मेला ‘फितुर’ आइतबार सम्पन्न भएको छ । स्पेनको राजधानी म्याड्रिडमा पाँच दिनसम्म सञ्चालन भर्इ अन्तर्राष्ट्रिय पर्यटन मेला सम्पन्न भएको हो। मेलामा नेपालका ११ बटा ट्राभल एजेन्ट कम्पनीहरुले भाग लिएका थिए । नेपाल टुरिजम बोर्ड र नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) को संयुक्त...
-
अमेरिकामा बजेट विवाद, छुट्टीमा ‘सरकार’
अमेरिकामा केन्द्र सरकारका हजारौं कर्मचारी सोमबार काममा जान पाएनन् किनकी नयाँ बजेट सिनेटले पास गरेन । फेडरल फन्डिङ विस्तारको मुद्दामा सहमति नभएका कारण सरकारी कामकाज बन्द हुने प्रक्रिया शुक्रबार नै सुरु भएको थियो । सोमबार सुरु हुने सातालाई मध्यनजर गर्दै सम्झौता गर्ने प्रयास आइतबार राति असफल भयो । गतिरोध अन्त्य गर्न...
-
अमेरिकी संकट दुई हप्तालाई टर्यो, फण्डिङ बिल पास
अमेरिकामा तीन दिनदेखि ठप्प सरकारी कामकाज फेरि शुरु हुने भएको छ । रिपब्लिकन र डेमोक्रेट्सका बीच भएको सम्झौतापछि यो संकट अस्थायी रुपमा हटेको हो । अमेरिकी संसदका दुबै सदनमा सिनेट र प्रतिनिधिसभाले संघीय सरकारलाई कोष उपलब्ध गराउने अस्थायी बिलको मन्जुरी दिएको छ । यस निर्णयपछि संघीय सरकारका हजारौं कर्मचारीले राहत महसुस गरे...
-
अमेरिकामा ८.२ रेक्टरको भूकम्प, सुनामीको चेतावनी
काठमाडौं । अमेरिकाको अलास्का तटीय क्षेत्रलाई केन्द्र बनाए शक्तिशाली भूकम्प गएको छ । लगतै स्थानीय प्रशासनले सुनामीको चेतावनी दिएको छ । स्थानीय समय अनुसार मध्यरातमा ८.२ रेक्टर स्केलको भूकम्प गएको छ, जसको केन्द्रविन्दु कोडिलबाट १७५ माइल दक्षिणपूर्व रहेको सीएनएनले जनाएको छ । बीबीसीले भने भूकम्प ७.९ रेक्टर स्केलको भएको उ...