भावी मुख्यमन्त्रीका लागि मसँग पर्याप्त योजनाहरु छन्: एमाले नेता कार्की

गठबन्धनवालको काम विरोध गर्नु मात्रै हो, काम गर्ने होइन- झापा ५ प्रदेश सभा १ उम्मेदवार हिक्मत कार्की

राजु पोखरेल

नेकपा एमालेको पाँच वर्षे प्रतिबद्धता र २० ग्यारेन्टी

ओलीको अपिल, इतिहासको व्याख्या, पार्टी कार्यक्रमको सैद्धान्तिक संकल्प, पाँच वर्षे प्रतिबद्धता

पूर्व संसार

गठबन्धनवालको काम विरोध गर्नु मात्रै हो, काम गर्ने होइन- झापा ५ प्रदेश सभा १ उम्मेदवार हिक्मत कार्की

नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की झापा क्षेत्र नम्बर ५ को प्रदेश सभा १ तर्फबाट उम्मेदवार रहेका छन् । उनीसँग आसन्न निर्वाचनको तयारी, एमालेको अवस्था र समग्र विषयमा पत्रकार राजु पोखरेलले गरेको कुराकानी - प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको चुनावी अभियान कसरी चलिरहेको छ ?हामी चुन...

झापाको अधुरो भौतिक निर्माणको योजना समयमा सम्पन्न गर्न खबरदारी

दमक ,मंसिर १५ मनकुमार गदाल- मंसिर ४ गते सम्पन्न आम निर्वाचनवाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचन साँसद एल. पी. साँवा लिम्वूले निर्वाचन क्षेत्र न.४ झापाको अधुरो भौतिक निर्माणको योजना समयमा सम्पन्न गर्न खबरदारी गर्नु भएको छ । झापाको शिवसताक्षी १० स्थित दोमुखामा निर्वाचित प्रतिनिधि सभा सदस्य साँवाले ...

बैंकको चर्को ब्याजदरविरुद्ध उद्योगी/व्यवसायीद्वारा प्रदर्शन

विराटनगर, २३ कात्तिक । विराटनगरका उद्योगी÷व्यवसायीहरुले बैंकहरुको चर्को व्याजदरविरुद्ध प्रदर्शन गरेका छन् । बुधबार बैंकहरुले लिने चर्को ब्याजदर र प्रतिकुल बैंकिङ नीतिहरुको विरुद्धमा उनीहरुले प्रदर्शन गरेका हुन् । बैंकहरुले लिने चर्को ब्याजदर र प्रतिकुल बैंकिङ नीतिले उद्योग, व्यवसाय धारासायी भएको भन्दै सरकार र सरोकारवाला निकायहरुको ध्याकर्षण गराउन बृहत मौन जुलुस निकालिएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जा...

अहिलेको राजनिती भनेको फोहोरी रहेको छ । अहिलेको राजनितीलाई फोहोरीको नजरमा हेर्न सकिछ। नेताहरुले नेतृत्व दिनु पर्ने हो तर त्यो हुन सकेको छहिन । उनिहरु आफै रुमलिएका छ्न । राजनितिले नेतालाई साथलिएर हिड्नु पर्थो तर त्यो हुन सकेन । राजनितीले नेतालाई छाडेको अबस्था रहेको छ।त्यसै खालको समस्याम देश पनि रुमलिएको छ। साखमा नेताले नेतृत्व दिनु पर्ने हो तर त्यो हुन सकेको छहिन । उनिहरु आफै के गर्ने भनेर अनियोलमा परेका छ्न। ठुला...

गठबन्धनवालको काम विरोध गर्नु मात्रै हो, काम गर्ने होइन- झापा ५ प्रदेश सभा १ उम्मेदवार हिक्मत कार्की

नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की झापा क्षेत्र नम्बर ५ को प्रदेश सभा १ तर्फबाट उम्मेदवार रहेका छन् । उनीसँग आसन्न निर्वाचनको तयारी, एमालेको अवस्था र समग्र विषयमा पत्रकार राजु पोखरेलले गरेको कुराकानी - प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको चुनावी अभियान कसरी चलिरहेको छ ?हामी चुनावी अभियानको चौथो चरण प्रवेश गरेका छौं । कात्तिक १७ गतेबाट हामीले घरदैलो र प्रचारात्मक कार्यक्रम शुरु गरेका छौं । अहिलेस...

के हो ‘स्मार्ट सिटी’ ?

बैङ्गलोर (भारत), १९ कात्तिक : गएको भदौ २७ गते अपराह्न काठमाडौँको ट्राफिक अकस्मात अस्तव्यस्त भयो । त्रिभुवन विमानस्थलदेखि बानेश्वर हुँदै सोल्टी होटलसम्मको बाटो पूरै खाली गराइएकाले चक्रपथ जाम थियो । काठमाडौँवासी अचम्मित भए । यहाँ जाम त हुन्थ्यो नै तर यसरी घन्टौँसम्म विनासूचना राजधानीका सडक ठप्प भने हुदैनथे । समाचार कक्षको फोन र त्यहाँ रहेका साथीहरूका मोबाइलका घन्टी बज्न थाले । प्रश्न थियो– आज काठमाडौँमा केको जाम ह...

प्रवासमा रहेका पूर्व विद्यार्थीहरुले बनाए सरस्वती मन्दिर

इजरायल । रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका पूर्व विद्यार्थीहरुले आफूले अध्ययन गरेको विद्यालयमा सरस्वतीको मन्दिर बनाएर हस्तान्तरण गरेका छन् । फेदाप गाउँपालिकाको ओयाक्जुङ तेह्रथुममा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा मन्दिर निर्माण गरेको इजरायलमा कार्यरत समाजसेबी देव बास्कोटाले अनलाइनखबरलाई जानकारी दिए । बास्कोटाको संयोजनमा परदेशमा रहेका पूर्व विद्यार्थीहरुबाट आर्थिक संलकन गरेर मन्दिर निर्माण गरिएको हो । ...

चिकित्सक बन्न छोडेर राजनीतिमा होमिएकी सीता

तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिुनभएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो । पदमबहादुर आफ्नी जेठी छोरी सीता चिकित्सक बनोस् भन्ने चाहनुहुन्थ्यो । त्यही भएर सीतालाई स्टाफ नर्स पढ्न कर गर्नुभयो । उहाँले छ महिना जति पढ्नु पनि भयो । तर एक्कासी सीताको मनमा अरु नै कुरा खेल्न थाल्यो । चिकित्सकको सम्बन्ध त बिरामीसँग मात्र हुन्छ, बिरामी भएर आएका जति सबैलाई बचाउन सकिँदैन, यस्ता यस्ता कुरा मनमा ख...

आज वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व आज स्नान, दान, जप, ध्यान गरी मनाइँदै छ । वैकुण्ठ चतुर्दशीमा नदीमा स्नान गरी जप, ध्यान एवं दान गर्दा पुण्य पाइने विश्वास छ । वैकुण्ठ चर्तुदशीमा भगवान् विष्णुको पूजा गरी रातमा ...

सेलिब्रिटी क्यामरा अगाडि हट देखिन सक्छन् तर हेरौं उनीहरुका गोप्य तस्बिर

हामीले अनस्क्रिन देख्ने सेलिब्रिटी अफस्क्रिनमा पनि त्यस्तै देखिन्छन् भन्ने छैन । अनस्क्रिनमा खत्रा देखिन उनीहरुले छालाका विभिन्न समस्या छोप्न मेकअप, कन्टोर इत्यादि प्रयोग गर्छन् । यहाँ हामी यस्ता १२ सेलिब्रिटीबारे जानकारी दिँदै छौं जो स्क्रिनमा भन्दा निकै फरक देखिन्छन् ।...